| काठमाडाैं, २२ चैत : भक्तपुरस्थित थिमी,मनोहरा नयाँ बस्तीबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार वस्तु पाँच थान र भालुको पित्त जस्तो देखिने वस्तु पाँच थानसहित तीन जनालाई सोमबार प्रहरीले...
| काठमाडाैं, २२ चैत : महानगरीय अपराध महाशाखा मिनभवनले बिहे गर्ने बहाना बनाई ४२ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका...
| सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट गराइएको आरोपमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले केही दिन अगाडि इटहरीमा बम विस्फोटको घटनामा संलग्न आरोपीलाई...
| मकवानपुर, १८ चैत : मकवानपुर प्रहरीले मकवानपुरको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टबाट...
| काठमाडौं, १८ चैत : एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन् । काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन् । उनीहरूलाई पक्राउ गरेर ल्याउने...
| भैरहवा, १८ चैत : सुनचाँदी पसल लुट्न आएकाे समूहले पसल संचालकमाथि आक्रमण गरी घाइते बनाएकाे छ । रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेकाे बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हताैडा प्रहार गरी पसलका...
| काठमाडौँ, १७ चैत : रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले अध्यक्ष खड्का सहित कार्यकारी...
| काठमाडौं, १७ चैत : वीरगन्ज महानगरपालिका–१४ बस्ने दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
| काठमाडौं, १७ चैत : काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।...
| काठमाडौं, १७ चैत : सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्...