अपराध

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन प क्रा उ

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन प क्रा उ

| काठमाडौं, ४ माघ : विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अ प ह र ण गरी ब न्ध क बनाएको आरोपमा तीन जनालाई प्र ह रीले प क्रा उ गरेको छ...

बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित प क्रा उ

बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित प क्रा उ

|   काठमाडौं, ३ माघ : बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित प क्रा उ परेका छन्। प क्रा उ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का अध्यक्ष रामशरण थारू छन्। इलाका प्र...

ललिता निवास प्रकरण : थप अनुसन्धान गर्दै सिआइवी

ललिता निवास प्रकरण : थप अनुसन्धान गर्दै सिआइवी

| काठमाडौं, ३० पुस : सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।...

जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई जन्मकैद

जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई जन्मकैद

| रसुवा, ३० पुस : जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका-५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१...

रिक्सा चालकको ह त्या आरोपमा पाँचजना प क्राउ

रिक्सा चालकको ह त्या आरोपमा पाँचजना प क्राउ

| वीरगञ्ज, ३० पुस : यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृ तावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको ह...

बिजुलीको खम्बा सार्दा घुस मागेपछि …

बिजुलीको खम्बा सार्दा घुस मागेपछि …

| काठमाडौं, २९ पुस : नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ...

नक्कली सई प क्रा उ

नक्कली सई प क्रा उ

| दाङ, २९ पुस : दाङमा प्र ह रीले नक्कली प्र ह रीको परिचय दिई ठ गी गर्ने एक व्यक्तिलाई प क्रा उ गरेको छ। प क्रा उ पर्नेमा घोराही उपमहानगरपालिका...

युवतीको ह त्या गर्ने पुरुष २० वर्षपछि प क्रा उ

युवतीको ह त्या गर्ने पुरुष २० वर्षपछि प क्रा उ

| मङ्गलबारे, २९ पुस : युवतीको ह त्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि प क्रा उ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार...

चरेस र गाँजासहित तीन जना पक्राउ

चरेस र गाँजासहित तीन जना पक्राउ

| काठमाडौं, २८ पुस : मकवानपुरमा लागुऔषधसहित तीन जनालाई प्र ह रीले प क्रा उ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका ८ सिमपानीबाट २० किलो पाँच सय ग्राम चरेस र १०...

१६ महिने बालकको चक्कु हानी ह त्या

१६ महिने बालकको चक्कु हानी ह त्या

| काठमाडौं, २८ पुस : स्याङ्जामा १६ महिने बालकको च क्कु प्र हा र गरी हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा...