अपराध

मानव बेचबिखनमा संलग्न नृत्य प्रशिक्षक पक्राउ

मानव बेचबिखनमा संलग्न नृत्य प्रशिक्षक पक्राउ

| काठमाडौँ, कार्तिक १२ : मानव बेचबिखनमा संलग्न नृत्य प्रशिक्षक प क्रा उ परेका छन्। चितवन भरतपुर महानगरपालिका– १० बस्ने ५० वर्षीय विश्वबन्धु घिमिरे प क्राउ परेका हुन्। [caption id="attachment_51366" align="alignnone"...

बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याई बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याई बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

| काठमाडौं, कार्तिक ८ : एक महिलालाई बेल्जियमा काम लगाईदिन्छु भन्दै बैंकक पुर्याबई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं सिनामंगलबाट बिहीबार...

सात किलो चरेशसहित एक महिला पक्राउ

सात किलो चरेशसहित एक महिला पक्राउ

| कलैया, ५ कात्तिक : लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पोखरिया...

ग्यास चोरी गर्ने तीन पक्राउ

ग्यास चोरी गर्ने तीन पक्राउ

| मकवानपुर,कात्तिक ३ : जिल्ला प्र हरी कार्यालय मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीबाट ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन जनालाई प क्राउ गरेको छ । प क्रा उ पर्नेमा भरत...

काभ्रेमा १६ वर्षकी बालिकामाथि बलात्कार प्रयास

काभ्रेमा १६ वर्षकी बालिकामाथि बलात्कार प्रयास

| काभ्रे : काभ्रेको रोशी गाउँपालिकामा १६ वर्षकी बालिकामाथि ब लात्का रको प्रयास भएको छ । पालिकाको वडा नम्बर ७ रघुचौरका २३ वर्षीय हरिबोल भन्ने रेवन्तमणी अधिकारीले बालिकालाई बला त्का र...

सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

| मोरङ, २ कात्तिक: धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज-१० बस्ने २० वर्षीय रोशन यादवलाई...

‘बोक्सी’ को आशंकामा देवरले गरे भाउजुको हत्या

‘बोक्सी’ को आशंकामा देवरले गरे भाउजुको हत्या

| जनकपुरधाम, असोज ३१ :  महोत्तरीको महोत्तरी गाउँपालिका- ३ मडैका ४२ वर्षीय संजय कुमार झा अन्धविश्वासको कारण आफ्नै भाउजुको ह त्या गरेको रहस्य खुलेको छ । अनुसन्धानको क्रममा यस्तो रहस्य खुलेपछि...

रुपन्देहीमा प्रहरीसँगको झडपमा तीन जनाको मृ त्‍यु, ३० घाइते

रुपन्देहीमा प्रहरीसँगको झडपमा तीन जनाको मृ त्‍यु, ३० घाइते

| काठमाडौं, २४ असोज :  रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा तीन सर्वसाधारणको मृ त्यु भएको छ। सुरक्षाकर्मीले गो ली चलाउँदा तीन जनाको मृ त्यु भएको हो। गो ली लागेर घा...

एक वर्षदेखि नखोलिएको मन्दिरको दानपेटिका चोरी, दर्शनार्थीको १७ हजार  हरायो

एक वर्षदेखि नखोलिएको मन्दिरको दानपेटिका चोरी, दर्शनार्थीको १७ हजार हरायो

| बैतडी, २३ असोज : जिल्लाको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा राखिएको पैसासहितको दानपेटिका चो री भएको छ । गएको एक वर्षदेखि नखोलिएको दानपेटिका घटस्थापनाको अघिल्लो रात चो री भएको इलाका प्र...

झण्डै तीन लाख नगद र अन्य सामग्रीसहित १९ जुवाडे पक्राउ

झण्डै तीन लाख नगद र अन्य सामग्रीसहित १९ जुवाडे पक्राउ

| काठमाडौं, २१ असोज : झण्डै तीन लाख रुपैयाँ नगद र चेकसहित काठमाडौंबाट १९ जना जुवाडे पक्राउ परेका छन् । बाफलमा रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी...