अपराध

एक क्विन्टल गाँजासहित तीन जना प क्रा उ

एक क्विन्टल गाँजासहित तीन जना प क्रा उ

| जलेश्वर, १८ मङ्सिर : महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्र ह रीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई प क्रा उ गरेको छ । प क्रा उ...

स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ

स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ

| जलेश्वर, १७ मङ्सिर : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्र ह री बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको रु नौ लाखसहित एक भारतीय युवकलाई प...

सौतेनी छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा महिला प क्रा उ

सौतेनी छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा महिला प क्रा उ

| काठमाडौँ, मंसिर १७ : कैलालीमा सौताका छोरालाई विषादी खुवाइ ह त्या गरेको आरोपमा प्र ह रीले एक महिलालाई प क्रा उ गरेको छ। प्र ह रीले ह त्या आ रो...

सिरहामा एकै दिन पक्राउ परे सात फरार अभियुक्त

सिरहामा एकै दिन पक्राउ परे सात फरार अभियुक्त

| जनकपुर, १६ मङ्सिर : विभिन्न मु द्दामा अदालतबाट सजाय पाएर फरार रहेका सात जनालाई एकै दिन आज सिरहा प्र ह रीले प क्रा उ गरेको छ । अदालतको फैसला कार्यान्वयन...

चितुवाको छालासहित तीन जना पक्राउ

चितुवाको छालासहित तीन जना पक्राउ

| काठमाडौँ, मंसिर १५ : काठमाडौँ महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्र ह रीले आज तीन जनालाई प क्रा उ गरेको छ । उनीहरूका साथबाट करिब दुई...

किराना पसलबाट चरेस बरामद, महिला पक्राउ

किराना पसलबाट चरेस बरामद, महिला पक्राउ

| काठमाडौँ, मंसिर १५ : प्र ह रीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी...

धर्म परिवर्तन गराउने पाश्चर आचार्यलाई २ वर्ष कैद सजाय

धर्म परिवर्तन गराउने पाश्चर आचार्यलाई २ वर्ष कैद सजाय

| काठमाडौँ, मंसिर १४ : धर्म परिवर्तन गराएको अभियोगमा पास्चर केशवराज आचार्यलाई दुई वर्ष कैद सजाय सुनाइएको छ । मंगलबार (आज) डोल्पा जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईको एकल इजलासले पाश्चर आचार्यलाई...

कुटपिटबाट बझाङमा एकजनाको मृ त्यु

कुटपिटबाट बझाङमा एकजनाको मृ त्यु

| बझाङ, १२ मङ्सिर : जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृ त्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई...

छोरोले गरे आमाको हत्या

छोरोले गरे आमाको हत्या

| पाल्पा, १० मङ्सिर : पाल्पामा जेठो छोरोले आमाको ह त्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको...

ब्राउनसुगरसहित सात जना पक्राउ

ब्राउनसुगरसहित सात जना पक्राउ

| बनियानी, १० मङ्सिर : झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्र ह रीले प क्रा उ गरेको छ । भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण...