मनोरञ्जन

मिलन बिष्ट र कार्टुन क्रुजको नयाँ गीत “न गरन जोक” ले दर्शकहरुको मन जित्दै, ७ लाख भन्दा बढीले हेरे [भिडियो]

मिलन बिष्ट र कार्टुन क्रुजको नयाँ गीत “न गरन जोक” ले दर्शकहरुको मन जित्दै, ७ लाख भन्दा बढीले हेरे [भिडियो]

| काठमाडौ, १ वैशाख : “मिलन बिष्ट र कार्टुन क्रुको "न गर न जोक” बोलको एकदमै फरक शैलीको फन्नी गीत शुक्रबार कार्टुन क्रुको युट्युब च्यानल मार्फत रिलिज भएको छ । मिलन...

सुरेन्द्र गिरीको “चल्यो बतास” बजारमा

सुरेन्द्र गिरीको “चल्यो बतास” बजारमा

| नेपाली लोकदोहोरी गीतमा अर्को एक आश लाग्दो गीत “चल्यो बतास” लिएर सुरेन्द्र गिरी आएका छन । सुसेली म्युजिक प्रा.लि.ले प्रस्तुत गरेको गीतमा स्वर सुरेन्द्र गिरी र सपना थापा को रहेको...

एउटै फिल्ममा देखिने भए जान्भी र  रणवीर कपुर…

एउटै फिल्ममा देखिने भए जान्भी र रणवीर कपुर…

| एजेन्सी : बलिउडका चर्चित स्टार रणवीर कपुरसँग श्रीदेबीको छोरी जान्भी कपुरले फिल्म खेल्ने भएकी छन्। यस चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका दीपिका पादुकोण रहने हल्ला चलिरहेको थियो तर अब भने...

दुई गीत गाएको १० करोडभन्दा बढी पारिश्रमिक पाउने महँगी गायिका

दुई गीत गाएको १० करोडभन्दा बढी पारिश्रमिक पाउने महँगी गायिका

| एजे‍न्सी : गायिका मेडाेना आउँदो महिना इजरायलमा हुन गइरहेको यूरोपियन गीत कन्टेस्टमा गाउन गइरहेकी छिन् । उनले त्यहाँ केवल दुईवटा गीत गाउने छिन् । तर आयोजकले केवल दुईवटा गीतका लागि...

वैशाखदेखि बक्स अफिस देशभरका चलचित्र मन्दिरमा

वैशाखदेखि बक्स अफिस देशभरका चलचित्र मन्दिरमा

|  काठमाडौँ, २८ चैत:  चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ । देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क...

सन्तोष तामाङको पहिलो शब्द सिर्जनामा निकै नै मार्मिक गीत “हिजो सम्म” सार्वजनिक

सन्तोष तामाङको पहिलो शब्द सिर्जनामा निकै नै मार्मिक गीत “हिजो सम्म” सार्वजनिक

| काठमाडौँ, २८ चैत : नेपाली समाजमा घटिरहेको सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ। वैदेशिक रोजगारीको शिलशिला आफ्नो घर परिवारलाई छोडेर बिदेशीनु पर्ने बाध्यता र अर्कोतिर आफुले प्राण भन्दा...

विवाह नगरी गर्भवती भईन यी नायिका

विवाह नगरी गर्भवती भईन यी नायिका

| एजेन्सी : फिल्म ‘सिङ इज ब्लिंङ’ मा अक्षय कुमारकी हिरोइन रहिसकेकी एमी ज्याक्शन एक पटक फेरि आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन्। एमी विवाह भन्दा पहिला नै गर्भवती भएकी छन्...

नरेन्द्र मोदीको जिवनमा आधारित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ भोलीबाट प्रर्दशनमा

नरेन्द्र मोदीको जिवनमा आधारित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ भोलीबाट प्रर्दशनमा

| एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिवनामा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ अप्रिल ११ अर्थात भोलीबाट प्रर्दशन हुने भएको छ । फिल्मले भारतीय सेन्सर बोर्ड र सर्वाेच्च अदालतबाट पनि अनुमती...

अभिनेत्री सारा अली खानविरुद्ध मुद्दा दर्ता

अभिनेत्री सारा अली खानविरुद्ध मुद्दा दर्ता

| एजेन्सी : बलिउड नायक सेफ अली खान र नायिका अमृता सिंहकी छोरी सारा अली खान कानूनी समस्यामा फसेकी छिन् । हेलमेट नलगाई बाइक पछाडि बसेको भिडियो सोसल मिडियामा चर्चित भएपछि...

कपडाको बिषयमा ट्रोल बनाउनेलाई जाह्वनीले दिए यस्तो जवाफ : दैनिक कपडा फेर्ने पैसा कमाउन सकेको छैन

कपडाको बिषयमा ट्रोल बनाउनेलाई जाह्वनीले दिए यस्तो जवाफ : दैनिक कपडा फेर्ने पैसा कमाउन सकेको छैन

| एजेन्सी : बलिउड अभिनेत्रीजाह्नवी कपुर कयौं पटक विभिन्न कारणले ट्रोल्र्सको सिकार भइसकेकी छिन। कयौं पटक त कपडाका कारण पनि उनलाई समाजिक संजालमा ट्रोल गर्ने गरिएको छ। आफूलाई ट्रोल गर्नेलाई जाह्नवीले...