मनोरञ्जन

पल शाहविरुद्ध  एक गायिकाले दिइन् प्रहरीमा जाहेरी

पल शाहविरुद्ध एक गायिकाले दिइन् प्रहरीमा जाहेरी

| काठमाडौं, ११ फागुन:  एक गायिकाले नेपाली चलचित्रका नायक पल शाह विरु द्ध तनहुँ प्र ह रीमा जाहेरी दर्ता गराएकी छन् । उनले ज बर्ज स्ती क र णी मुद्दामा उजुरी...

कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन

| काठमाडौं, ११ फागुन: वरिष्ठ लोकगायक जयनन्द लामाको नि ध न भएको छ  सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा नि ध न भएको हो । हिजो राति...

बलुको ‘ए हो सोल्टिनी’ मा सरोज र पवित्रा

बलुको ‘ए हो सोल्टिनी’ मा सरोज र पवित्रा

| काठमाडौं : कोहलपुरका बिभिन्न रमणीय स्थलमा खिचिएको ‘ए हो सोल्टिनी’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । कोहलपुर मोडल कलेजका प्राध्यापक सरोजबाबु पंगेनी र पवित्रा सुनार अभिनीत भिडियोको छायांकन,सम्पादन र...

रामकृष्ण ढकालको ’ए पहरी फूल’ सार्वजनिक

रामकृष्ण ढकालको ’ए पहरी फूल’ सार्वजनिक

| काठमाडौं : रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता...

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

| काठमाडौं, ७ फागुन: स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र साहित्यकार युवराज नयाँघरे, राधेश्याम लेकाली, बाबा...

‘लौन के गरौ’ मा रोमान्टिक अन्दाजमा प्रविन र इष्टु (भिडियो)

‘लौन के गरौ’ मा रोमान्टिक अन्दाजमा प्रविन र इष्टु (भिडियो)

| काठमाडौँ : अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा कलम चलाइरहेकी किरण पल्पसाको शब्द सिर्जनामा नयाँ रोमान्टिक गीत ‘लौन के गरौ’ सार्वजनिक गरिएको छ । रचना रिमालको स्वर रहेको गीतमा...

किरणको ‘अन्तिम इच्छा’मा पूजा शर्मा ( भिडियो )

किरणको ‘अन्तिम इच्छा’मा पूजा शर्मा ( भिडियो )

| काठमाडौं : शास्त्रीय गायनका प्रशिक्षक किरण पुन्जले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात 'अन्तिम इच्छा' सार्वजनिक गरेका छन्। करिव १२ वर्ष पछि यहि गीत मार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गरेका...

‘म यस्तो गीत गाउँछु २’ टिमले उद्घाटन गरे व्यवसायी टिभी स्क्रिन

‘म यस्तो गीत गाउँछु २’ टिमले उद्घाटन गरे व्यवसायी टिभी स्क्रिन

| काठमाडौं : नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु-२’ यही फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यसका कलाकार पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन...

गायक बप्पी लहरीको निधन

गायक बप्पी लहरीको निधन

|   भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको नि ध न भएको छ। बुधबार बिहान मुम्बईस्थित सिटी केयर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ७० वर्षीया लहरी भारतीय संगीतका...

शिशिरजयको ‘तिमी हौ तिमी’ मा पूजा र आर्यनको रोमान्स ( भिडियो )

शिशिरजयको ‘तिमी हौ तिमी’ मा पूजा र आर्यनको रोमान्स ( भिडियो )

| काठमाडौँ : गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो 'तिमी हौ तिमी' सार्वजनिक भएको छ। अस्ट्रेलियामा बसेर संगीत र भिडियो निर्माणमा सक्रिय...