| म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटबाट हिमपातपछि खुलेको सुन्दर हिमशृङ्खला । तस्बिर : कमल खत्री, बेनी(म्याग्दी), रासस
| हुम्ला सिमकोटको विमानस्थल मा शुक्रबार हिमपातले पुरै ढाकेको दृश्य । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ । हुम्ला सिमकोटको विमानस्थल मा शुक्रबार हिमपातले पुरै ढाकेपछि हिउँ पन्छाउने...
| हिमपात पछि हिउँले ढाकिइएको ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने माथिल्लो फेदीमा पर्यटकका लागि बनाईएको टेण्ट । तस्वीर : सन्तोष पुर्कुटी, रासस, ताप्लेजुङ
| मंगलबार साँझ बाजुराको बुढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीले पालेका ५२ वटा भेडा बडिमालिका नगरपालिका –७ चुथीको जंगलमा चरिचरनका क्रममा चट्याङ लागेर मरेको छ । तस्बिर : गंगराज...
| चन्द्रागिरि, १० माघ : उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो । नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित...
| दोलखाको खरिढंगास्थित शिवपोखरी आसपासमा बुधबार परेको हिउँ । तस्बिर : प्रभु जिरेल,चरिकोट, रासस
| बाजुरा ९ माघ :सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य । तस्वीर : गंगराज पण्डित, बाजुरा,...
| हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटी खेल्दै बिदेशी तथा आन्तरिक पर्यटक । तस्वीर : दाने बोहरा हुम्ला रासस
| भोजपुरको सुन्तलेबाट देखिएको मकालु हिमालको मनोरम दृश्य । तस्वीर : युवराज विष्ट, भोजपुर रासस
| जुम्ला सदरमुकाम खलङ्गादेखि उत्तरी भेगमा पर्ने हिउँले ढाकेको डाँफे लेक । यही लेक चढेर जुम्लादेखि आन्तरिक तथा बाह्य पर्यटकहरु मुगुको राराताल धुम्न जाने गर्दछन् तर हिउँले यो पैदल बाटो बन्द...