| कास्कीको पर्यटकीय सिक्लेस गाउँमा पराम्परागत शैलीमा बनेका घरहरु । सिक्लेसबाट देखिएको सुन्दर अन्नपूर्ण हिमाल । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस
| बागलुङ नगरपालिका–६ स्थित धार्मिक विश्व शान्ति सर्व सिद्धिधाम पन्चकोटको दृश्य । अहिले पन्चकोटमा बनेका संरचनाहरु हेर्न आउने पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ । तस्वीर : सुवास गौतम, गलकोट (बागलुङ),रासस
| जाजरकोट–डोल्पा सडकखण्ड अन्तरर्गत डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै । तस्वीरः हेमन्त केसी, जाजरकोट, रासस
| बुधबार रातिबाट हुम्लामा हिमपात भएर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । हिमपातसँगै चिसो बढ्दै गएकाले स्कुलमा परीक्षा दिने विद्यार्थीलाई समेत समस्या भएको छ । तस्वीरः दाने बोहरा, हुम्ला, रासस
| एजेन्सी : चर्चित कमेडियन कपिल शर्मा बुधबार आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिएका छन्। कपिलले वुधबार लामो समय देखिकी प्रेमीका गिन्नी चतरथसँग पन्जाबी शैलीमा विवाह गरेका हुन्। शर्माले सामाजिक...
| काठमाडौं, २४ मङ्सिर : समृद्ध सिन्धुली अभियानको आयोजनामा यस यसको राइड टु सिन्धुलीगढी साइकल यात्रा आइतबार राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित...
| पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा बिहीबार बाला चतुर्दशीको अवसरमा सतबीज छर्न आएका श्रद्धालु भक्तजन । तस्वीरः सन्तोष शर्मा, बनियानी, (झापा), रासस
| पिएनपिखबर : बलिउडबाट हलिउडसम्म चर्चामा रहने हिरोईन प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसले गत १ र २ डिसेम्बरमा विवाह गरेका थिए। दुबैले पहिला क्रिश्चियन र त्यसपछि हिन्दु रितिरिवाजबाट विवाह...
| मनाङ ङिस्याङ गाउँपालिका– ८ मा रहेको तारे गुम्बाबाट देखीएको तिलिचो हिमालको सुन्दर दृश्य । तस्वीर : नवीन लामिछाने, मनाङ, रासस
| म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटबाट देखिएको संसारको सातौँ अग्लो धौलागिरि हिमालको मनोरम दृश्य । धौलागिरि सेन्चुरी पदमार्गले समेटिएको खरिबोटमा पर्यटकहरुको लागि घरबासको सुविधा छ । तस्बिरः कमल खत्री, बेनी, (म्याग्दी), रासस