| रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ की १३ वर्षिया बालिका मीना सिर्पाली खेत जोत्दै । यहाँका प्रायजसो युवा धन कमाउन विदेश गएका कारण गाउँमा भएका महिला आफैँले खेतबारीको काम गर्नुपरेको छ ।...
| काभ्रेपलाञ्चोकको दूर्गम मानिने डाँडाँपारीस्थित महाभारत गाउँपालिकाका–१ गोकुलेधापमा भुकम्पपीडित अनुदानअन्तर्गत डिपीसी गरेर एक बर्षअघि दोस्रो किस्ता रकम लिई अलपत्र अवस्था राखिएको निर्माणाधीन घर । तस्वीर : राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस
| काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका–१ गोकुलेमा जिल्ला प्रशासन कार्यालय र महाभारत गाउँपालिकाद्वारा आयोजित दुईदिने एकीकृत घुम्ती शिविरमा श्रीमानसँग नागरिकता लिन आउनुभएकी ७१ बर्षिया कविमाया पहरी । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुलेमा जिल्ला प्रशासन...
| एजेन्सी : हालै बलिउडको सबैभन्दा चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिबाह बिहीबार इटालीमा सम्पन्न भएको छ । अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आइतबार स्वदेश आइपुगेका छन्...
| बुटवल, २७ कात्तिक : मैथिली समुदायमा लोकप्रिय भएको छठ पर्वको यहाँका मधेशी समुदायमा पनि रौनक देखिएको छ । उनीहरुले ‘छठ पर्व’ मनाउन रुपन्देहीको शुद्धोद्धन गाउँपालिका–१ स्थित घमाहा खोलामा माटोको वेदी...
| बेझाड, पाल्पा, २५ कात्तिक : कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा...
| [caption id="attachment_37873" align="alignnone" width="710"] हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्यलक्ष्मी पूजाको साँझ काठमाडौँको हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्य ।[/caption] [caption id="attachment_37874" align="alignnone" width="710"] लक्ष्मी पूजाको साँझ हलचोक डाँडाबाट देखिएको...
| भूकम्पले क्षतीग्रस्त काठमाडौँको रानीपोखरी पुनःनिर्माण गर्न ढिलाइका कारण चौरमा परिणत हुँदै । यसपटक रानीपोखरीको बाहिरै भाइ टीकामा टीका लगाइने भएको छ । तस्वीर : चन्द्रकला क्षेत्री, रासस
| काग तिहारको साँझ कास्कीको काँहुडाँडाबाट देखिएको झिलिमिलि पोखरा बजार । तस्बिरः रोशन सापकोटा
| दोलखाको कालिन्चोकबाट देखिएको रोल्वालिङ हिमशृङ्खला । तस्वीर : प्रभु जिरेल, चरिकोट, रासस