फोटो फिचर

चिसो छल्न भेडीगोठ सार्दै

चिसो छल्न भेडीगोठ सार्दै

| हिमाली क्षेत्रमा चिसो वढ्न थालेपछि चिसो छल्न भेडीगोठ गर्मी क्षेत्रमा सार्दै व्यवसायी । तस्वीर : धनबहादुर भण्डारी, डडेल्धुरा, रासस

बागलुङमा कृत्रिम ताल

बागलुङमा कृत्रिम ताल

| पहिरोले बडिगाड खोला थुनेपछि बागलुङको तुरतुरेमा बनेको कृत्रिम ताल । तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस

बागेश्वरीको तलाउमा डुङ्गा सञ्चालन

बागेश्वरीको तलाउमा डुङ्गा सञ्चालन

| बागेश्वरी मन्दीर गुठी व्यवस्थापन समितिद्वारा नेपालगन्जस्थित बागेश्वरी मन्दीर परिसरमा रहेको तलाउमा सञ्चालन गरिएको डुङ्गामा जलयात्रा गर्दै आन्तरिक पर्यटक । तस्वीर : काशीराम शर्मा, बाँके, रासस

धान झुलेको

धान झुलेको

| बागलुङको गलकोट नगरपालिका–११ रिघाबाट देखिएको फाँट । गाउँघरमा धान भित्राउने चटारो शुरु भएको छ । तस्वीर : रामबहादुर थापा, रासस, बागलुङ

यस्तो छ नायिका श्वेता खड्काको दशैँको टिका र जमरा [फोटो फिचर]

यस्तो छ नायिका श्वेता खड्काको दशैँको टिका र जमरा [फोटो फिचर]

| अभिनेत्री श्वेता खड्काले यस वर्ष दशैँको टिका शुभ साईतमा नै लगाएकी छिन् । श्वेताले यो बर्ष बुबा, आमाको हातबाट खुशीयाली बाँड्दै टिका लगाएकी छिन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग ‘कहाँ...

मुख्यमन्त्री पोखरेलको दशैँ [फोटो सहित]

मुख्यमन्त्री पोखरेलको दशैँ [फोटो सहित]

| प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विजयादशमीको अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई टीका लगाइदिँदै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विजयादशमीको अवसरमा प्रतिनिधिसभा सदस्य...

जुम्लामा टर्की पालन [फोटो फिचर]

जुम्लामा टर्की पालन [फोटो फिचर]

| जुम्लामा टर्की जातको पक्षी पाल्दै किसान । मासु सेतो हुने र सुगर रोगीलगायत स्वास्थ्यका लागि फाइदा हुने भएकाले जुम्लाका किसान स्थानीय टर्की जातको पक्षी पालनमा आकर्षित भएका छन् । तस्वीर...

प्रधानमन्त्रीबाट बालबालिकालाई टीका [फोटो फिचर]

प्रधानमन्त्रीबाट बालबालिकालाई टीका [फोटो फिचर]

| प्रधानमन्त्री केपी शर्मा ओली दशैँका अवसरमा शनिबार बालुवाटारमा शिक्षा सदन कीर्तिपुरमा अध्ययनरत बालबालिकालाई टिका लगाइदिँदै । तस्वीर :  नवीन पौडेल, रासस

दशैंको विशेष परिकार ढिक्रि पकाउदै

दशैंको विशेष परिकार ढिक्रि पकाउदै

| कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का थारु महिला दशैंको विशेष परिकार ढिक्रि पकाउदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

सखिया नृत्य गर्दै

सखिया नृत्य गर्दै

| कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का थारु युवतीहरु परम्परागत पहिरनमा सखिया नृत्य गर्दै । थारु समुदायका युवातीहरुले भगवान श्रीकृष्णको गाथालाई गीत मार्फ व्यक्त गर्दै सखिया नृत्य गर्दछन। तस्वीर :  राजेन्द्रप्रसाद पनेरु,...