फोटो फिचर

सर्वसाधारणलाई टीका लगाउँदै प्रधानमन्त्री ओली [फोटो फिचर]

सर्वसाधारणलाई टीका लगाउँदै प्रधानमन्त्री ओली [फोटो फिचर]

| प्रधानमन्त्री केपी शर्मा ओली विजया दशमीमा सर्वसाधारणलाई टीका लगाउँदै । तस्वीर : नवीन पौडेल, रासस

राष्ट्रपतिबाट टिका ग्रहण गर्दै प्रधानमन्त्री देखि प्रधान सेनापतिसम्म [फोटो फिचर]

राष्ट्रपतिबाट टिका ग्रहण गर्दै प्रधानमन्त्री देखि प्रधान सेनापतिसम्म [फोटो फिचर]

| राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमलाई टीका लगाईदिँदै । राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई टीका...

जीउमा दियो बाल्दै स्थानीय भक्तजन

जीउमा दियो बाल्दै स्थानीय भक्तजन

| भक्तपुरको च्याम्हसिंहस्थित व्रम्हायणीमा विजया दशमीका दिन शुक्रबार जीउमा दियो बाल्दै स्थानीय भक्तजन । यसरी दियो बालेमा मनोकाक्षां पूरा हुने जनविश्वास रहेको छ । तस्वी : रत्न श्रेष्ठ, रासस

टाउको र हातमा दीप प्रज्वलन

टाउको र हातमा दीप प्रज्वलन

| भक्तपुरको च्याम्हसिंहस्थित व्रम्हायणीमा विजया दशमीका दिन शुक्रबार टाउको र हातमा दीप प्रज्वलन गर्दै भक्तजन । यसरी दीप प्रज्वलन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । तस्वीर : रत्न श्रेष्ठ,...

नारायणीको किनारमा पिङ खेल्दै

नारायणीको किनारमा पिङ खेल्दै

| विजया दशमीको अवसरमा सूर्यास्तको बेला चितवनको नारायणी नदी किनारामा पिङ खेल्दै स्थानीय । तस्वीर : नारायण ढुंगाना, चितवन, रासस

राष्ट्रपतिद्वारा टीका ग्रहण, यस्तो भयो राष्ट्रपतिको दशैँ [फोटो फिचर]

राष्ट्रपतिद्वारा टीका ग्रहण, यस्तो भयो राष्ट्रपतिको दशैँ [फोटो फिचर]

| काठमाडौँ, २ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी...

छहरामा केरा किनबेच

छहरामा केरा किनबेच

| धादिङको छहरामा केरा किनबेच हुँदै । यस क्षेत्रमा हरेक दिन रु २ लाख भन्दा बढीको केरा बिक्री हुने गर्दछ । तस्वीर : सीताराम अधिकारी, धादिङ, रासस

ढोरवाराही मन्दिरमा दर्शनार्थीको भीड

ढोरवाराही मन्दिरमा दर्शनार्थीको भीड

| तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको ढोरवाराही मन्दिरमा दर्शनार्थीको भीड । तस्वीर :कृष्ण न्यौपाने, दमौली, तनहुँ÷रासस

दशैंको विशेष परिकार ढिक्रि

दशैंको विशेष परिकार ढिक्रि

| कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का थारु समुदायका भान्सामा पाक्दै गरेको दशैंको विशेष परिकार ढिक्रि । चामलको पिठोलाई बाफमा पकाएर ढिक्रि बनाईने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

मैतीदेवी,गुहेश्वरी मन्दिरमा दर्शन गर्न लामबद्ध दर्शनार्थी [फोटो फिचर]

मैतीदेवी,गुहेश्वरी मन्दिरमा दर्शन गर्न लामबद्ध दर्शनार्थी [फोटो फिचर]

| मैतीदेवी ,गुहेश्वरी मन्दिरमा दशैँको अष्टमीमा बुधबार दर्शन गर्न लामबद्ध दर्शनार्थी । तस्वीर : कुमार चौलागाई रासस