फोटो फिचर

बिस्का जात्राको लागि रथ निर्माण तीव्र (फाेटाेफिचर)

बिस्का जात्राको लागि रथ निर्माण तीव्र (फाेटाेफिचर)

| भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि रथ तयार गरिँदै । काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका परम्परागत साँस्कृतिक जात्रामध्ये बिस्का जात्रा पनि एक हो । स्थानीय भाषामा बिस्का भनिने...

विमानस्थलमा प्रधानमन्त्री देउवाको स्वागत (फोटो फिचर)

विमानस्थलमा प्रधानमन्त्री देउवाको स्वागत (फोटो फिचर)

| काठमाडौं, २० चैत : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए । भारतको ३ दिने भ्रमण सकेर देउवा...

सदनमा एसमीसी टेबल भए पश्चात रणमैदानमा परिणत बानेश्वर; प्रदर्शनले उग्र-रुप लिँदै [फोटोफिचर]

सदनमा एसमीसी टेबल भए पश्चात रणमैदानमा परिणत बानेश्वर; प्रदर्शनले उग्र-रुप लिँदै [फोटोफिचर]

| काठमाडौं, ८ फागुन: सरकारले एमसीसी सदनमा टेबल गरेसंगै काठमाडौंमा भएको बिरोध प्रदर्शनले उग्ररुप लिएको छ । सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठन एमसीसीका...

एमसीसी बिरुद्ध बिशाल प्र दर्शन, काठमाडौँको सडक नै कब्जा (फोटो फिचर )

एमसीसी बिरुद्ध बिशाल प्र दर्शन, काठमाडौँको सडक नै कब्जा (फोटो फिचर )

| काठमाडौं, ४ फागुन : राजधानीको नयाँ बानेश्वर क्षेत्र आज दिनभर तनावग्रस्त बन्यो। https://www.youtube.com/watch?v=mwxS-02pFzE&t=30s सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन...

एमसीसीविरुद्ध २२ राजनीतिक दलको विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसीविरुद्ध २२ राजनीतिक दलको विरोध प्रदर्शन (फोटोफिचर)

| काठमाडौं, २२ माघ : सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई अघि बढाउन लागेको भन्दै २२ दलीय गठबन्धनले वि रो ध प्रदर्शन गरेको छ । एमसीसी सम्झौता मुलुकको...

आज पृथ्वी जयन्ती मनाईदै तस्बिरमा हेर्नुहोस् !

आज पृथ्वी जयन्ती मनाईदै तस्बिरमा हेर्नुहोस् !

| काठमाडौं, २७ पुस : पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेकी छिन् । राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा मंगलबार राष्ट्रपति भण्डारीले सिंहदरबारको...

एमसीसीको विरोधमा संसद भवन घेर्न पुगेका प्रदर्शनकारीमाथि लाठीचार्ज (फोटोफिचर)

एमसीसीको विरोधमा संसद भवन घेर्न पुगेका प्रदर्शनकारीमाथि लाठीचार्ज (फोटोफिचर)

| काठमाडौं, २८ मंसिर : अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि (आज) मंगलबार प्रदर्शन भएको छ । एमसीसीको...

नेपाली कांग्रेसको १४ महाधिवेशन यस्तो देखियो आज (फेटोफिचर)

नेपाली कांग्रेसको १४ महाधिवेशन यस्तो देखियो आज (फेटोफिचर)

| काठमाडौं, २७ मंसिर : नेपाली कांग्रेसको १४ महाधिवेशनमा नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ । मध्यान्ह १२ बजेबाट सुरु भएको मतदानपछि सभापतिका प्रत्यासी शेरबहादुर देउवा र...

एमाले महाधिवेशनको तयारी पूरा (फोटो फिचर )

एमाले महाधिवेशनको तयारी पूरा (फोटो फिचर )

| काठमाडौँ, मंसिर ९ : नेकपा एमालेको १० औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन स्थल चितवनको नारायणी नदी किनारमा सबै तयारी सकिएको एमाले सचिव योगश भट्टराईले जानकारी दिएका छन्।...

यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

| काठमाडौं, ३ असोज : आइतबार सातौं सविधान दिवस भव्यताका साथ मनाइएको छ । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ६ वर्ष पूरा भएको हो । सार्वभौम संविधान सभाबाट २०७२...