राजनीति

एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली

एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली

| कञ्चनपुर, १ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै...

आज प्रतिनिधिसभा बैठक बस्दै, निजामति बिधेयक प्रस्तुत हुने

आज प्रतिनिधिसभा बैठक बस्दै, निजामति बिधेयक प्रस्तुत हुने

| काठमाडौं, १ चैत । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम...

प्रदीप पौडेलले भने – प्रधानमन्त्री नै अस्थिरताको पक्षपाती

प्रदीप पौडेलले भने – प्रधानमन्त्री नै अस्थिरताको पक्षपाती

| काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एकबर्षमा तीनपटक विश्वासको मत लिएर प्रधानमन्त्री नै अस्थीरताको पक्षपाती भएको देखिएको बताउनुभएको छ । बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले...

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ध्यान दिन्छु : अध्यक्ष दाहाल

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ध्यान दिन्छु : अध्यक्ष दाहाल

| काठमाडौं, ३० फागुन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा समानुपातिक र समावेशीतालाई संस्थागत गर्नका लागि ध्यान दिने बताउनुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा आफूलाई राष्ट्रियसभाको अध्यक्षमा...

यो संसद्‌को अवधिभर दाहाल नेतृत्वकै सरकार रहन्छ : योगेश भट्टराई

यो संसद्‌को अवधिभर दाहाल नेतृत्वकै सरकार रहन्छ : योगेश भट्टराई

| काठमाडौं, ३० फागुन । नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म वर्तमान सरकार कायम रहने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले वर्तमान संसद्...

पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नुपर्छ : राष्ट्रपति पौडेल

पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नुपर्छ : राष्ट्रपति पौडेल

| काठमाडौं, ३० फागुन। राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटनको विकासका लागि मुलुकको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएको छ । बुधबार ललितपुरको बालकुमारीमा रहेको पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले...

नयाँ गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता भएको छैन : केपी ओली

नयाँ गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता भएको छैन : केपी ओली

| काठमाडौं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने बारे कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन् । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

| काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव...

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

| काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदैछन्। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीयसंसद सचिवालयले जनाएको छ। सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले...

राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

| काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभाको अधिकारक्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताउनुभएको छ । मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वरमा...