राजनीति

आयोगले आज सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने

आयोगले आज सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने

| काठमाडौँ, असार २२ : निर्वाचन आयोगले आज सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति प्रस्ताव गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति...

सरकारले फिर्ता लियो नागरिकता विधेयक

सरकारले फिर्ता लियो नागरिकता विधेयक

| काठमाडौँ, २१ असार : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री...

नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

| सोमबार नियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ...

राष्ट्रियसभाका सांसदद्धारा रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सांसदद्धारा रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण

| सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट...

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन लोसपाको माग

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन लोसपाको माग

| काठमाडौँ, २० असार : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले देशभरका स्वास्थ्यकर्मीलाई कोभिड–१९ महामारीका बेला घोषणा गरिएको जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन माग गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा...

एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल

एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल

| काठमाडौँ, १९ असार : नेकपा (एमाले) ले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा...

माओवादी केन्द्रीय समितिको बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

माओवादी केन्द्रीय समितिको बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

| काठमाडौँ, १९ असार : पटकपटक सर्दै आएको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा सहभागीले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका छन् । गत पुसमा पार्टीको आठौं महाधिवेशन सम्पन्न भयो...

रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने

रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने

| काठमाण्डाै, १९ असार : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् । २०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा...

पटक–पटक स्थगित हुँदै आएको माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

पटक–पटक स्थगित हुँदै आएको माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

| काठमाण्डाै, १९ असार : पटक–पटक स्थगित हुँदै आएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी विषय रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।...

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

| काठमाडौं, १८ असार : नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम...