समाज

अष्ट्रेलियाकाे एडिलेडमा हराएका नेपाली यस्तो अबस्थामा मृत भेटिए

अष्ट्रेलियाकाे एडिलेडमा हराएका नेपाली यस्तो अबस्थामा मृत भेटिए

| सिड्नी/ दक्षिण अष्ट्रेलियाकाे एडिलेडमा बिहिबारदेखि हराईरहेका नेपाली युवाकाे मृत्यु भएकाे छ । हराएकाे २४ घण्टापछि ती युवाकाे शव समुन्द्रमा डुबेकाे अवस्थामा भेटिएकाे प्रहरीलाई उदृत गर्दै स्थानिय अशाेक केसीले जानकारी दिनुभयाे...

आगलागीबाट रु सात लाख क्षति

आगलागीबाट रु सात लाख क्षति

| राजविराज, १३ पुस: सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हँुदा करीब सात लाख मूल्य बराबरको क्षति भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित सूर्यनारायण चौधरीको राइस मिलमा आगलागी हुँदा निजको मिलमा...

क्षुद्रग्रह खोज अभियान शुरु

क्षुद्रग्रह खोज अभियान शुरु

| काठमाडौँ, १३ पुस : ‘राष्ट्रव्यापी क्षुद्रग्रह खोज अभियान’ अन्तर्गत काठमाडौँ उपत्यकाका २० विद्यालयका ३० समूहले मङ्गल र बृहस्पति ग्रहकाबीच क्षुद्रग्रह एवं पृथ्वी नजीक रहेका वस्तुको खोजी शुरु गरेको छ ।...

मलेसियमा नयाँ नीति : आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

मलेसियमा नयाँ नीति : आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

| काठमाडौँ, १३ पुस : मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेसियाको सामाजिक सुरक्षा...

विद्युत् प्राधिकरणको कार्यालयभित्रै इ–सेवा

विद्युत् प्राधिकरणको कार्यालयभित्रै इ–सेवा

| धम्बोझी, १३ पुस: नेपाल विद्युत् प्राधिकरण कार्यालय नेपालगञ्ज वितरण केन्द्रले कार्यालय परिसरभित्रै इ–सेवा शुरु गरेको छ । नागरिकलाई विद्युुत् महसुल तिर्दा सहज होस् भन्ने उद्देश्यले इ–सेवा सञ्चालन गरिएको वितरण केन्द्रका...

सांस्कृतिक सम्पदा संरक्षणमा जोड

सांस्कृतिक सम्पदा संरक्षणमा जोड

| काठमाडौँ, १३ पुस: भूकम्पमा भत्किएका पुरातात्विक महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । संवाद चौतारीले आज यहाँ आयोजना गरेको ‘पुरातात्विक सम्पदा संरक्षणमा राज्यको भूमिका’ विषयक अन्तक्र्रियामा...

नुवाकोटका किसानलाई ट्र्याक्टर वितरण

नुवाकोटका किसानलाई ट्र्याक्टर वितरण

| बेत्रावती, १३ पुस : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ । परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै...

देउसी–भैलोबाट उठडेको रकमबाट सिसी क्यामरा

देउसी–भैलोबाट उठडेको रकमबाट सिसी क्यामरा

| रुपन्देही, १३ पुस : स्थानीयवासीको अगुवाइमा बुटवलमा सिसी क्यामरा जडान गरिएको छ । प्रगति टोल विकास संस्था, प्रगति आमा समूह र प्रगति टोल युवा परिवारले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको...

टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

| काठमाडौँ, १३ पुस : बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा...

झापामा आगलागीबाट २२ घर नष्ट

झापामा आगलागीबाट २२ घर नष्ट

| भद्रपुर, १३ पुस : झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८...