खेलकुद

एभरेष्ट प्रिमियर लिग : काठमाडौँद्वारा चितवन पराजित

एभरेष्ट प्रिमियर लिग : काठमाडौँद्वारा चितवन पराजित

| काठमाडौँ, २४ मङ्सिर : तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ पशुपतिनाथबाट सुरु, १५० यात्रीलाई उपप्रधानमन्त्री पोखरेलले गरे विदाइ

‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ पशुपतिनाथबाट सुरु, १५० यात्रीलाई उपप्रधानमन्त्री पोखरेलले गरे विदाइ

| काठमाडौं, २४ मङ्सिर : समृद्ध सिन्धुली अभियानको आयोजनामा यस यसको राइड टु सिन्धुलीगढी साइकल यात्रा आइतबार राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित...

निङ्गलाशैनी र कालाशैनी उपाधिका लागि भिड्ने

निङ्गलाशैनी र कालाशैनी उपाधिका लागि भिड्ने

| बैतडी, २३ मङ्सिर:निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) र कालाशीनी यहाँ जारी ‘बिडिसिए कप टि–२० क्रिकेट प्रतियोगिता’को १८औँ संस्करणको फाइनलमा प्रवेश गरेका छन् । निङ्गलाशैनीले दशरथ चन्द एकेडेमीलाई तथा कालाशैनीले योङ्गस्टार क्लबलाई...

क्रिकेट खेलको विकासमा सरकार क्रियाशील– मन्त्री विश्वकर्मा

क्रिकेट खेलको विकासमा सरकार क्रियाशील– मन्त्री विश्वकर्मा

| काठमाडौँ, २२ मङ्सिर: युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट खेलको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले...

सङ्कटा विजयी, पुलिस बराबरीमा रोकियो

सङ्कटा विजयी, पुलिस बराबरीमा रोकियो

| काठमाडौँ, २२ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै अङ्कतालिको दोस्रो स्थानमा पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा...

करणको उत्कृष्ट प्रदर्शनमा विराटनगरको विजयी शुरुआत

करणको उत्कृष्ट प्रदर्शनमा विराटनगरको विजयी शुरुआत

| काठमाडौँ, २२ मङ्सिर: करण केसीको उत्कृष्ट ब्याटिङसँगै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा विजयी शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्सलाई तीन विकेटले...

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

| काठमाडौैँ, २२ मङ्सिर : ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी...

आजदेखि बैजनाथपुरमा क्रिकेट क्याम्प

आजदेखि बैजनाथपुरमा क्रिकेट क्याम्प

| विराटनगर, २२ मङ्सिर  :  महिला सहभागिता बढाउन लैङ्गिक समानताको वकालतसहित विराटनगरमा दोस्रो पटक क्रिकेट प्रशिक्षण गरिने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनले आज मङ्सिर २२ देखि पुस २ गते सम्म...

विश्व सम्पदा सूचीमा रग्बी विश्वकप ट्रफी

विश्व सम्पदा सूचीमा रग्बी विश्वकप ट्रफी

| काठमाडौँ, २१ मङ्सिर: जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी अहिले नेपालमा छ । ‘वल्ड ट्रफ्री टुर’मा रहेको सो ट्रफी आज काठमाडौँका विभिन्न पुरातात्विक तथा ऐतिहासिकस्थलमा सार्वजनिक गरियो ।...

इपिएलको तेस्रो संस्करण शनिबारदेखि

इपिएलको तेस्रो संस्करण शनिबारदेखि

| काठमाडौँ, २१ मङ्सिर : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ...