खेलकुद

आठौँ राष्ट्रिय खेलकूद सर्यो,  १३ औँ साग पनि प्रभावित हुने

आठौँ राष्ट्रिय खेलकूद सर्यो, १३ औँ साग पनि प्रभावित हुने

| काठमाडौँ, २० कात्तिक: पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनापछि सारिएको छ । यही मङ्सिर महीनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी...

पोखरा प्रिमियर लिगको फाइनल आज : पारस कि शरद ?

पोखरा प्रिमियर लिगको फाइनल आज : पारस कि शरद ?

| पोखरा, कात्तिक २०:  पछिल्ला दुई वर्षमा घरेलु फ्रेन्चाइज क्रिकेट लिगका तीनमध्ये दुई फाइनल खेलमा पारस खड्का र शरद भेषावकर भिडेका छन् । उनीहरूले कप्तानी गरेका दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका...

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

| पोखरा, १९ कात्तिक  :  एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत...

सनिल र सुमनको जोडीलाई यलकप उपाधि

सनिल र सुमनको जोडीलाई यलकप उपाधि

| काठमाडौँ, १८ कात्तिक : नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी १० औँ यलकप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको पुरुष युगलमा उपाधि जित्न सफल भएको छ । पाटन शङ्खमूलस्थित इलेभेन स्टार...

पोखरा र चितवन फाइनलमा भिड्ने

पोखरा र चितवन फाइनलमा भिड्ने

| कास्की, १८ कात्तिक : पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल पोखरा पल्टन र चितवन राइनोजका बीचमा हुने भएको छ । आज यहाँ भएको इलिमिनेटर खेलमा चितवनले हुलास काठमाडौँ...

मध्यपुर मेयर कप फुटसल प्रतियोगिता

मध्यपुर मेयर कप फुटसल प्रतियोगिता

| भक्तपुर, १८ कात्तिक : मध्यपुर थिमि नगरपालिकामा आज सम्पन्न मध्यपुर मेयर कप फुटसल प्रतियोगिताको उपाधि मध्यपुर–१ ‘बी’ ले हात पारेको छ । मध्यपुर युवा उत्थान संस्थाले आयोजना गरेको सो प्रतियोगितामा...

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

| चिप्लेढुङ्गा, १८ कात्तिक: नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला...

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे

| काठमाडौँ, १७ कात्तिक: चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२...

खुला कराते प्रतियोगिताको उपाधि भारदेउलाई

खुला कराते प्रतियोगिताको उपाधि भारदेउलाई

| काठमाडौँ, १७ कात्तिक: नेपाल सितोरियो कराते सङ्घ शाखा डोजो भारदेउले दोस्रो कोन्ज्योसोम खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । आज सम्पन्न प्रतियोगिताअन्तर्गत भारदेउले पाँच स्वर्ण, छ रजत र दुई कांस्यका...

साफ यू १५ च्याम्पियनसिप – नेपाल चौथो स्थानमा सिमित

साफ यू १५ च्याम्पियनसिप – नेपाल चौथो स्थानमा सिमित

| काठमाडौँ, १७ कात्तिक : साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित...