खेलकुद

तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

| काठमाडौँ, १७ कात्तिक  :  साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ...

पिपिएल क्रिकेटमा काठमाडौँ र धनगढी विजयी

पिपिएल क्रिकेटमा काठमाडौँ र धनगढी विजयी

| कास्की, १६ कात्तिक: पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा हुलास काठमाडौँ रोयल्स र एक्पर्ट धनगढी ब्लुज विजयी भएका छन् । बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको काठमाडौँ छ अङ्कसहित...

मध्यपुर मेयर कप फुटसल प्रतियोगिता शुरु

मध्यपुर मेयर कप फुटसल प्रतियोगिता शुरु

| भक्तपुर, १६ कात्तिक : मध्यपुरथिमि नगरपालिकामा आजदेखि मध्यपुर मेयर कप फुटसल प्रतियोगिता शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाका नौ वटा वडाका विभिन्न युवा तथा खेलकूद क्लब र समूहको सहभागिता रहेको...

एएफसीको अनुदान रकममा वृद्धि

एएफसीको अनुदान रकममा वृद्धि

| काठमाडौँ, १६ कात्तिक: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपालको फुटबल विकासका लागि एशियाली फुटबल महासङ्घ (एएफसी)बाट पाउने अनुदान रकममा ३३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । मलेसियामा सम्पन्न एएफसीको...

महिला फुटबल टोली सम्मानित

महिला फुटबल टोली सम्मानित

| काठमाडौँ, १६ कात्तिक: भुटानको थिम्पुमा भएको साफ यु–१८ च्याम्पियनसिपमा उपविजेता नेपाली महिला फुटबल टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नगदसहित सम्मान गरेको छ । आज एन्फामा आयोजित कार्यक्रममा राष्ट्रिय...

९० युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा

९० युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा

| काठमाडौँ, १६ कात्तिक : राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र...

मनाङ मस्र्याङ्दी क्लब फाइनलमा

मनाङ मस्र्याङ्दी क्लब फाइनलमा

| काठमाडौँ, १५ कात्तिक: मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । सिक्किमको ग्यान्टोकस्थित पाल्चोर रङ्गशालामा आज भएको खेलमा कोलकाता एटिके क्लबलाई ६–२ को...

पाकिस्तान र बङ्गलादेश फाइनलमा

पाकिस्तान र बङ्गलादेश फाइनलमा

| काठमाडौँ, १५ कात्तिक: बङ्गलादेश र पाकिस्तान साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा आज भएको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको विजेता भारतलाई पेनाल्टी सुटआउटमा...

‘राइनो संरक्षण गोल्डकप’ आजदेखि

‘राइनो संरक्षण गोल्डकप’ आजदेखि

| कावासोती, कात्तिक १५ : दुर्लभ एकसिङ्गे गँैडा संरक्षणको सन्देश दिन १५ वर्षदेखि सञ्चालन हुँदै आएको ‘राइनो संरक्षण गोल्डकप’ आजबाट नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा शुरु हुँदैछ । गैँडा संरक्षण गर्नुपर्छ...

आइसिसीको बरियतामा नेपालका चार खेलाडी समावेश

आइसिसीको बरियतामा नेपालका चार खेलाडी समावेश

| काठमाडौँ, १५ कात्तिक : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान...