खेलकुद

प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर लामिछाने

प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर लामिछाने

| काठमाडौँ, १ पुस: “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ,...

‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लब विजयी

‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लब विजयी

| काठमाडौँ, १ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम...

‘ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

| काठमाडौँ, १ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ,...

सफ्ट टेनिस टोली कोरिया प्रस्थान

सफ्ट टेनिस टोली कोरिया प्रस्थान

| काठमाडौँ, ३० कात्तिक : तेस्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय नेपाली टोली आज दक्षिण कोरियाको सुनचियोन प्रस्थान गरेको छ । मङ्सिर २ देखि १०...

सनी लगातार तेस्रो पटक च्याम्पियन

सनी लगातार तेस्रो पटक च्याम्पियन

| काठमाडौँ, ३० कात्तिक: नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनिको खेलमा च्याम्पियन बनेका छन् । नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल...

धनगढी प्रिमियर लिग माघ १९ देखि

धनगढी प्रिमियर लिग माघ १९ देखि

| काठमाडौँ, ३० कात्तिक: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिता आगामी माघ १९ गतेदेखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ...

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने दिल्लीमै रहने

| काठमाडौँ, ३० कात्तिक : नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा...

सी’ डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि

सी’ डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि

| काठमाडौँ, ३० कात्तिक  :  शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको...

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

| काठमाडौं, कात्तिक ३०: नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। उनलाई सिजनअघि...

आर्मीका तीन खेलाडी अन्तिम चारमा

आर्मीका तीन खेलाडी अन्तिम चारमा

| काठमाडौँ, २९ कात्तिक: त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, रुकेश महर्जन र नवीन श्रेष्ठ विजयी हुँदै आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता–२०७५ को पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।...