खेलकुद

कोशी कपको उपाधि देउरालीलाई

कोशी कपको उपाधि देउरालीलाई

| भोजपुर ९ कात्तिक: कोशी कप भलिबल–२०७५ को उपाधि षडानन्द नगरपालिका–१२ देउरालीले हात पारेको छ । देउरालीले कपसँगै रु २५ हजार, दोस्रो षडानन्द नगरपालिका–१३ बोयाले रु १८ हजार र तेस्रो अरुण...

पोखरा पल्टनको विजयी शुरुआत

पोखरा पल्टनको विजयी शुरुआत

| कास्की, ९ कात्तिक: पर्यटकीय शहर पोखरामा आजदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी शुरुआत गरेको छ । सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको उद्घाटन खेलमा पोखरा...

तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने

तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने

| काठमाडौँ, ९ कात्तिक:ओलम्पिकको एशियाली छनोट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज अपराह्न चीन प्रस्थान गरेको छ । चीनमा रहँदा नेपाली टोलीले तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ ।...

नेपालद्वारा भारत पराजित

नेपालद्वारा भारत पराजित

| काठमाडौँ, ९ कात्तिक: एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा भारतलाई २–० गोलले पराजित गरेको हो...

महिला फुटबल टोलीको कप्तानमा थापा चयन

महिला फुटबल टोलीको कप्तानमा थापा चयन

| काठमाडौँ, ९ कात्तिक : नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् । मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल...

आइसिसी विश्वकप ट्रफी आज काठमाडौँ ल्याइँदै

आइसिसी विश्वकप ट्रफी आज काठमाडौँ ल्याइँदै

| काठमाडौँ, ९ कात्तिक : इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका...

साफ यू–१५ : आज दुई खेल हुँदै

साफ यू–१५ : आज दुई खेल हुँदै

| काठमाडौँ, ९ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा...

अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँ खोजिँदै

अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँ खोजिँदै

| काठमाडौँ, ९ कात्तिक : अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा...

एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

| काठमाडौँ, ९ कात्तिक : एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने...

कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप शुरु

कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप शुरु

| कालीकोट, ९ कात्तिक: आगामी माघमा हुने आठाँै राष्ट्रपति खेलकूद प्रतियोगिातका लागि खेलाडी छनोट गर्न कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ मा प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका...