| काठमाडौँ, १ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम...
| काठमाडौँ, १ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ,...
| काठमाडौँ, ३० कात्तिक : तेस्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय नेपाली टोली आज दक्षिण कोरियाको सुनचियोन प्रस्थान गरेको छ । मङ्सिर २ देखि १०...
| काठमाडौँ, ३० कात्तिक: नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनिको खेलमा च्याम्पियन बनेका छन् । नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल...
| काठमाडौँ, ३० कात्तिक: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिता आगामी माघ १९ गतेदेखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ...
| काठमाडौँ, ३० कात्तिक : नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा...
| काठमाडौँ, ३० कात्तिक : शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको...
| काठमाडौं, कात्तिक ३०: नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। उनलाई सिजनअघि...
| काठमाडौँ, २९ कात्तिक: त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, रुकेश महर्जन र नवीन श्रेष्ठ विजयी हुँदै आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता–२०७५ को पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।...
| काठमाडौँ, २९ कात्तिक :नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महिला फुटबलले उचित अवसर तथा प्रशिक्षण पाए उत्कृष्ट नतिजा हासिल गर्ने बताए । जापानको टोकियो सन् २०२० मा...