खेलकुद

तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक

तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक

| - कृष्ण दवाडी काठमाडौँ :  नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलन स्पर्धामा नेपाल सर्वाधिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मङ्सिर १६ गतेदेखि...

तेह्रौँ साग : महिला फुटबलमा नेपालको विजयी शुरुआत

तेह्रौँ साग : महिला फुटबलमा नेपालको विजयी शुरुआत

| चिप्लेढुङ्गा, १७ मङ्सिर: तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज सम्पन्न भएको पहिलो खेलमा नेपालले विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले...

साग : पुरुष फुटबलमा भूटानविरुद्ध नेपालको जित

साग : पुरुष फुटबलमा भूटानविरुद्ध नेपालको जित

| काठमाडौं : दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा भूटानलाई हराउन नेपाल सफल भएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले ४–० गोल गर्दै भूटानलाई पराजित गरेको हो ।...

१३औँ साग : डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक

१३औँ साग : डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक

| नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत ट्रायथोलनको आज पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक जितेको छ । त्यसैगरी डुवाथोलनको महिलातर्फ नेपाल...

सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ

सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ

| काठमाडौँ, १७ मङ्सिर: नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स,...

पोखरामा साग भव्यरुपमा शुभारम्भ

पोखरामा साग भव्यरुपमा शुभारम्भ

| पोखरा, १६ मङ्सिर : पर्यटकीय नगरी पोखरामा तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता भव्यरुपमा शुभारम्भ भएको छ । सागमा खेलाइने कुल २६ खेलमध्ये आठ खेल आज भव्य समारोहबीच गण्डकी प्रदेशका...

तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक

तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक

| कास्की, १६ मङ्सिर : नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको...

राष्ट्रपतिबाट तेह्रौँ साग उद्घाटन

राष्ट्रपतिबाट तेह्रौँ साग उद्घाटन

| काठमाडौँ, १५ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ । सहभागी मुलुकका खेलाडीको...

साग खेलकुद : ब्याडमिन्टनमा नेपाल सेमिफाइनलमा

साग खेलकुद : ब्याडमिन्टनमा नेपाल सेमिफाइनलमा

| कास्की : नेपाली ब्याडमिन्टन टोलीले पोखरामा आइतबारदेखि शुरु भएको १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विजयी शुरुवात गरेको छ । आइतबार पोखरा रंगशालामा भएको मेन्स टिम इभेण्टमा नेपाली टिमले भुटानी...

साग उद्घाटन आज, दशरथ रंगशालामा भव्य तयारी

साग उद्घाटन आज, दशरथ रंगशालामा भव्य तयारी

| काठमाडौँ : नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालाको रुपमा रहेको दशरथ रंगशाला यतिबेला आफ्नो रुप फेरेको छ। महिनौ देखि पुननिर्माण भईरहेको रंगशालाको निर्माण कार्य सम्पन्न भएको छ। रातारात रंगशालालाई बेहुली झैँ शृंगारिएको छ।...