खेलकुद

भरतपुर गोल्डकप मंगलबारदेखि

भरतपुर गोल्डकप मंगलबारदेखि

| चितवन, २३ वैशाख: ‘सीएमएस भरतपुर गोल्डकप’ मङ्गलबारदेखि नारायणगढको क्याम्पाचौरमा शुरु हुने भएको छ । हरेक दिन एउटा खेल हुने प्रतियोगिता संयोजक प्रकाश भूजेलले जानकारी दिनुभयो । ‘ए जे इन्टरनेशनल प्रालि’को...

सिन्धुकप फुटबल शुरु

सिन्धुकप फुटबल शुरु

| सिन्धुपाल्चोक, २२ वैशाख: सिन्धुपाल्चोकको लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा चौथो सिन्धुकप फुटबल प्रतियोगिता शुरु भएको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफलगायत ए डिभिजनका चार टिमसहित आठ टिमले...

प्रधानमन्त्री कप क्रिकेट जेठमा

प्रधानमन्त्री कप क्रिकेट जेठमा

| काठमाडौँ, २२ वैशाख: राष्ट्रिय खेलकूद परिषद(राखेप)को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी जेठ १...

र्याफ्टिङ वल्डकपमा सहभागी हुने नेपाली टोलीलाई  बिदाइ

र्याफ्टिङ वल्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

| कास्की, २१ वैशाख : यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने ‘¥याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा’ सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय ¥याफ्टिङ महासङघको आयोजनामा...

टेष्ट राष्ट्रलाई पछि पार्दै आईसीसी विश्व बरियतामा नेपाल ११औं स्थानमा

टेष्ट राष्ट्रलाई पछि पार्दै आईसीसी विश्व बरियतामा नेपाल ११औं स्थानमा

| काठमाडौं: आईसीसी विश्व बरियतामा १४औं स्थानमा रहेको नेपाल पहिलो पटक ११औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले मे ३ देखि जारी हुने गरी सार्वजनिक गरेको टी-२० विश्व बरियतामा नेपालले...

नेपाल आइस आन फुटसल सोमबारदेखि

नेपाल आइस आन फुटसल सोमबारदेखि

| काठमाडौँ, २० वैशाख : नेपाल विज्ञापन सङ्घ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका...

विदुर नगरपालिका सेमिफाइनलमा

विदुर नगरपालिका सेमिफाइनलमा

| विदुर, १९ वैशाख : विदुर नगर मेयरकप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आयोजक विदुर नगरपालिका विजयी भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा...

नेपाल आइस आन फुटसल सोमबारदेखि

नेपाल आइस आन फुटसल सोमबारदेखि

| काठमाडौँ, १९ वैशाख:  नेपाल विज्ञापन सङ्घ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल प्रतियोगिता  हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका गरी ३२...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भरतपुरमा हुने

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भरतपुरमा हुने

| चितवन, १९ वैशाख : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार...

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

| काठमाडौँ, १७ वैशाख : सशत्र प्रहरी बल (एपीएफ) क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।लगनखेलस्थित आर्मी कर्भडहलमा आज भएको फाइलन भिडन्तमा विभागीय टोली...