खेलकुद

यो कस्तो अचम्मको खेल, जित्ने विजेतालाई लैनो भैँसी पुरस्कार !

यो कस्तो अचम्मको खेल, जित्ने विजेतालाई लैनो भैँसी पुरस्कार !

| इनरुवा, १५ माघ (रासस) : सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न 'भैँसी सुन्दरी प्रतियोगिता'का विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ ।  कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो...

क्रिकेटमा इतिहास कायम गर्ने मौका

क्रिकेटमा इतिहास कायम गर्ने मौका

| काठमाडौँ, १४ माघ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत...

युएईमाथि नेपालको १४५ रनको शानदार जित

युएईमाथि नेपालको १४५ रनको शानदार जित

| काठमाडौँ, १२ माघ: घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो एकदिवसीयमा...

महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

| काठमाडौँ, १२ माघ : पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गरेको छ । पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको टि–२०...

ढोरपाटन महिला भलिबल : वर्षाका कारण खेल रद्द

ढोरपाटन महिला भलिबल : वर्षाका कारण खेल रद्द

| काठमाडौँ, १२ माघ : वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने तीनवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने खेल स्थगित...

टस जितेर नेपालले ब्याटिङ शुरु ग¥यो

टस जितेर नेपालले ब्याटिङ शुरु ग¥यो

| काठमाडौँ, १२ माघ : घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर पहिलो ब्याटिङ शुरु गरेको छ । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा टस जितेर नेपालले...

नेपाल–यूएइ दोस्रो सिरिज आज : ब्याटिङ सुधार गर्नुपर्ने चुनौती

नेपाल–यूएइ दोस्रो सिरिज आज : ब्याटिङ सुधार गर्नुपर्ने चुनौती

| काठमाडौँ, १२ माघ : नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । तीन एक दिवसीय र तीनवटा टि–२० सिरिजका लागि यूएइ पुगेको नेपाली टोलीले शुक्रबार...

यूएईद्वारा नेपाल तीन विकेटले पराजित

यूएईद्वारा नेपाल तीन विकेटले पराजित

| काठमाडौँ, ११ माघ : यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । दुबईमा आज भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२...

परासीमा पहिलो पटक ब्याडमिन्टन कभर्डहल

परासीमा पहिलो पटक ब्याडमिन्टन कभर्डहल

| नवलपरासी, ११ माघ : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खेलाडीलाई लक्षित गरी पहिलो पटक सुविधायुक्त ब्याडमिन्टन कभर्डहल निमार्ण पूरा भएको छ । उक्त कभर्डहल तीन कठ्ठा क्षेत्रफल जग्गामा निर्माण भएको हो...

नेपाल र युएईविरुद्धको पहिलो एक दिवसीय खेल शुक्रबार

नेपाल र युएईविरुद्धको पहिलो एक दिवसीय खेल शुक्रबार

| काठमाडौँ, १० माघ : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेल नेपालले भोलि शुक्रबार खेल्दैछ ।...