खेलकुद

शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

| काठमाडौँ, २१ माघ: घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला...

पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने

पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने

| पोखरा, २० माघ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा क्षेत्रमा सबै किसिमका खेलकूदको विकास गर्न सकिने सम्भावना रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयको ४१...

नेपालले जित्यो पहिलो टी-२० क्रिकेट सिरिज

नेपालले जित्यो पहिलो टी-२० क्रिकेट सिरिज

| काठमाडौँ, २० माघ : नेपाली क्रिकेटले एतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले टीट्वेन्टी श्रृंखलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको...

युएईसामु नेपालद्वारा १०५ रनको लक्ष्य प्रस्तुत

युएईसामु नेपालद्वारा १०५ रनको लक्ष्य प्रस्तुत

| काठमाडौँ, २० माघ : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा नेपालले घरेलु टोलीलाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको...

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट : एक खेलअगावै नेपाललाई सिरिज

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट : एक खेलअगावै नेपाललाई सिरिज

| काठमाडौँ, २० माघ : अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जित्न सफल भएको छ । घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० क्रिकेट...

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

| काठमाडौँ, २० माघ : नेपाल र युएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल शुरु हुन सकेको छैन । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपाली...

नेपाल–युएई टि–२० आइतबार : इतिहास रच्ने अर्को मौका

नेपाल–युएई टि–२० आइतबार : इतिहास रच्ने अर्को मौका

| काठमाडौँ, १९ माघ: युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको...

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट : नेपाल १० विकेटले विजयी

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट : नेपाल १० विकेटले विजयी

| काठमाडौँ, १९ माघ: अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । शुक्रबारका लागि फैसलावादमा तय भएको...

युएईविरुद्ध नेपाल चार विकेटले विजयी

युएईविरुद्ध नेपाल चार विकेटले विजयी

| काठमाडौँ, १८ माघ : टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध चार विकेटले विजयी भएको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा भने युएईलाई पराजित गरेको...

रामेछाप राष्ट्रिय भलिबल मङ्गलबारदेखि

रामेछाप राष्ट्रिय भलिबल मङ्गलबारदेखि

| काठमाडौँ, १८ माघ : चौथो संस्करणको रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगिता ‘रामेछाप सिभिल च्याम्पियनशिप’ मङ्गलबारदेखि शुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकूद विकास समितिले आज यहाँ पत्रकार...