| काठमाडौं, ९ पुस : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका थलीमा दरबार हाइस्कुलपछिको दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने भएको छ । थलीको कान्तिभैरव माध्यमिक विद्यालयको भवन भारत सरकारको अनुदानमा बन्ने भएको हो...
| काठमाडौँ, ६ पुष : सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी...
| काठमाडौं, ३ पुस : सरकारले वैकल्पिक सिकाइसँग जोड्नका लागि भन्दै ३९ लाख विद्यार्थीलाई प्याकेजसहितको निःशुल्क सिम दिन सुरु गरेको छ । शैक्षिक सत्र सकिन झण्डै ३ महिना मात्रै बाँकी हुँदा...
| काठमाडौं : चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । चीनको चाङ्ग–अ फाइभ अभियान...
| काठमाडौं : नेपालसहित युरोपेली मुलुकमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ। फेसबुकको म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम पनि डाउन भएका छन्। म्यासेन्जरमा अहिले पनि नो इन्टरनेट कनेक्सन देखाइरहेको छ। बेलायतमा...
| काठमाडौँ, २५ मङ्सिर : अमेरिकामा सामाजिक सञ्जाल फेसबुकलाई टुक्र्याउने विषयमा मुद्दा दर्ता भएको छ । फेसबुकले गैरकानुनी रुपमा आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पारेको भन्दै फेसबुक कम्पनीविरूद्ध मुद्दा दर्ता...
| काठमाडौं, २१ मंसिर : कोरोना भाइरस (कोभिड-१९)को माहामारी अत्यन्तै जोखिम रहेको काठमाडौंमा पनि केही विद्यालय खुलेका छन् । कोरोना संक्रमणको जोखिम कम भएका ठाउँमा विद्यालयहरु खुल्न थालेका हुन् । सरकारले...
| काठमाडौं, १७ मंसिर : एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ। यस अन्तर्गत ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्।...
| काठमाडौं, १७ मंसिर : अबको एक महिनाभित्रै कक्षा १२ को नतिजा प्रकाशित हुने भएको छ । परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु भएको र महिना दिनभित्रै नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले...
| काठमाडौं, मंसिर १५ : नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाण्डौ र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल...