विश्व

कोरोना भाइरसबाट इटालीमा १४८ को मृ*त्यु

कोरोना भाइरसबाट इटालीमा १४८ को मृ*त्यु

| इटाली: इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृ*त्यु भएको समाचार आएको छ । यो समेतगरी यहाँ यस भाइरसको प्रकोपबाट...

किन पक्राउ परे ब्राजिलका फुटबलर रोनाल्डिन्हो ?

किन पक्राउ परे ब्राजिलका फुटबलर रोनाल्डिन्हो ?

| काठमाडौं, २२ फागुन : ब्राजिलका चर्चित फुटबलर ३९ वर्षीय रोनाल्डिन्हो पक्राउ परेका छन् । पाराग्वे जाने क्रममा नक्कली पासपोर्ट प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको छ । बुधबार राति आफ्ना...

आँधीमा परी २४ जनाको ज्यान गयो

आँधीमा परी २४ जनाको ज्यान गयो

| काठमाडौं, २१ फागुन : अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको ज्यान गएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने...

आँधीमा परी आठको मृ*त्यु

आँधीमा परी आठको मृ*त्यु

| वासिङ्टन, २० फागुन : अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृ*त्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण आठ व्यक्तिको...

कोरोना भाइरसको संकाले श्रीमतीलाई बाथरुममा थुनेपछि…

कोरोना भाइरसको संकाले श्रीमतीलाई बाथरुममा थुनेपछि…

| एजेन्सी, २० फागुन : कोरोना भाइरसबाट संक्रमित हुने डरले एक व्यक्तिले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो...

इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

| काठमाडौं, २० फागुन : कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरूले क्यानाडालीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक...

कोरोना भाइरसको औषधि तयार हुन ‘छ-सात’ महिना लाग्छ : अमेरिकी उपराष्ट्रपति

कोरोना भाइरसको औषधि तयार हुन ‘छ-सात’ महिना लाग्छ : अमेरिकी उपराष्ट्रपति

| काठमाडौं, २० फागुन : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् । “यसको खोप यस वर्षको अन्तसम्म वा...

ट्विटरद्वारा कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

ट्विटरद्वारा कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

| एजेन्सी, २० फागुन : सामाजिक सञ्जालमध्येको एक प्रमुख ट्विटरले ब्लग पोस्टमा हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीहरुलाई अनिवार्यरुपमा घरबाटै काम गर्न निर्देश गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण फैलनबाट...

भारतीय प्रधानमन्त्री मोदीले सबै सामाजिक सञ्जाल त्याग्ने

भारतीय प्रधानमन्त्री मोदीले सबै सामाजिक सञ्जाल त्याग्ने

| काठमाडौं, फागुन २० : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल त्याग्ने घोषणा गरेका छन्। उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा सामाजिक सञ्जालमाफर्त गरेका...

कोरोना भाइरस : ज्यान जानेको संख्या तीन हजार नाघ्यो

कोरोना भाइरस : ज्यान जानेको संख्या तीन हजार नाघ्यो

| काठमाडौं, १९ फागुन : चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि ज्यान जाने मानिसको संख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका...