विश्व

फानी नामक सामुद्रिक आँधीका कारण १६३ घाइते

फानी नामक सामुद्रिक आँधीका कारण १६३ घाइते

| भुवनेश्वर, २५ बैशाख : भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् । पुरीमा एकसय ६० र भुवनेश्वरमा तीन जना घाइते...

मेक्सिकोमा जेट दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टी

मेक्सिकोमा जेट दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टी

| मेक्सिको, २५ बैशाख : मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको...

पाकिस्तानमा बम बिस्फोट, चार जनाको मृत्यु

पाकिस्तानमा बम बिस्फोट, चार जनाको मृत्यु

| लाहोर, २५ बैशाख : पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । प्रहरीले बम...

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

|  बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ। उनकी पत्नी मेगन मार्कलले बालकलाई जन्म दिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्। आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका थिए। सोमबार...

इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

| गाजा सिटी, २३ वैशाख : प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् । दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सहमति भएको जनाइएको छ । सो युद्धविरामको...

रुसी बिमान दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु

रुसी बिमान दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु

| मस्को, २३ बैशाख : रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको...

उत्तरी फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प

उत्तरी फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प

| मनिला, २३ बैशाख : फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस...

आपतकालीन अवतरण गर्दैगर्दा जहाजमा आगलागी, ४१ जनाको मृत्यु

आपतकालीन अवतरण गर्दैगर्दा जहाजमा आगलागी, ४१ जनाको मृत्यु

| मस्कोको विमानस्थलमा एक रुसी जहाजले आपतकालीन अवतरण गरे लगत्तै आगो लाग्दा कम्तिमा ४१ जनाको ज्यान गएको छ । मस्कोको शिरिमिट्याभा विमानस्थलमा आपतकालीन अवतरण गरेको हो । अवतरण लगत्तै विमानमा आगो...

इजरायली आक्रमणमा गर्भवती महिला र उनको बच्चा नमारिएको दाबी

इजरायली आक्रमणमा गर्भवती महिला र उनको बच्चा नमारिएको दाबी

| एजेन्सी : इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको...

इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय

इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय

| इरान : इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ । भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल...