विश्व

फिलिपिन्सको विमानस्थलबाट दुर्लभ १५ सय कछुवा बरामद

फिलिपिन्सको विमानस्थलबाट दुर्लभ १५ सय कछुवा बरामद

| मनिला, २० फागुन:  फिलिपिन्सको विमानस्थलमा तस्करहरुले छाडेका झण्डै एक हजार ५०० कछुवा बेबारिसे अवस्थामा फेला परेका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार टेपले बेरेको अवस्थामा ती कछुवाहरु विमानका यात्रु...

राष्ट्रपति ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

राष्ट्रपति ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

| वासिङ्टन, २० फागुन (रासस/एएफपी) : अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन्...

अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु

अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु

| अलाबामा, अमेरिका, २० फागुन (रासस/एपी) : अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका...

विद्रोहीको आक्रमणमा २० सिरियाली सुरक्षाकर्मी मारिए

विद्रोहीको आक्रमणमा २० सिरियाली सुरक्षाकर्मी मारिए

| दमासकस, सिरिया, १९ फागुन: सिरियाली विद्रोही समूहको प्रभाव क्षेत्रमा विद्रोहीले सरकारी सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको एक युद्ध अनुगमन अधिकारीले बताएका छन् । सिरियाली विद्रोही समूहको...

मुसलधारे बर्षा:  छ जनाको मृत्यु , दर्जर्नौ  घाइते

मुसलधारे बर्षा: छ जनाको मृत्यु , दर्जर्नौ घाइते

| इश्लामावाद, पाकिस्तान, १९ फागुन : पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् ।...

बाढीका कारण २० जनाको मृत्यु, कैयौँ बेपत्ता

बाढीका कारण २० जनाको मृत्यु, कैयौँ बेपत्ता

| काबुल, १९ फागुन (रासस/सिन्ह्वा) : मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा...

संयुक्त सैनिक अभ्यास स्थगित, उत्तर कोरियालाई मनाउने प्रयास जारी

संयुक्त सैनिक अभ्यास स्थगित, उत्तर कोरियालाई मनाउने प्रयास जारी

| सियोल, १९ फागुन (रासस/एएफपी) : संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक...

नाइजेरियामा तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

नाइजेरियामा तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

| अबुजा, नाइजेरिया, १९ फागुन (रासस/एएनआई) : नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।    स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको...

अमेरिकाद्वारा छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध

अमेरिकाद्वारा छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध

| वासिङ्टन, संयुक्त राज्य अमेरिका, १७ फागुन: भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ ।  विपक्षी नेता हुँवा गुएइदोले भेनेजुयलाको...

अफगानी सैनिक शिविरमा आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

अफगानी सैनिक शिविरमा आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

| लस्कर गा, अफगानिस्तान, १७ फागुन:  अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।  शुक्रबार समाचार तयार पार्दासम्म सरकारी...