विश्व

क्याटलोनियाली जनताद्वारा सडक र रेलमार्ग अवरुद्ध

क्याटलोनियाली जनताद्वारा सडक र रेलमार्ग अवरुद्ध

| बार्सिलोना, १५ असोज: स्पेनको क्याटलेनियाको स्वतन्त्रताको पक्षमा सङ्घर्षरत पृथकतावादीहरूले सडक तथा रेलमार्ग अवरुद्ध गरेर सोमबार विरोध जनाएका छन् । उनीहरूले मुख्य मुख्य सडकहरू र उच्च गतिको रेल सेवा सञ्चालन हुने...

इन्डोनेसियाका झण्डै दुई लाखलाई तत्काल सहयोगको आवश्यकता

इन्डोनेसियाका झण्डै दुई लाखलाई तत्काल सहयोगको आवश्यकता

| जाकार्ता, १५ असोज: इन्डोनेसियामा आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावित मध्ये एक लाख ९१ हजार जनालाई तत्काल सहयोगको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल...

भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

| पालु, इन्डोनेसिया, १५ असोज : इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ ।...

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

| वासिङ्टन, १५ असोज : क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका सरकारका...

मालदिभ्सका पूर्व राष्टपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

मालदिभ्सका पूर्व राष्टपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

| कोलोम्बो, १४ असोज : मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ । मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उहाँका सौतेला भाई...

सिरियाली विद्रोहीद्वारा हतियार नविसाएको दावी

सिरियाली विद्रोहीद्वारा हतियार नविसाएको दावी

| बेरूत, लेबनान, १४ असोज : सिरियाली विद्रोही गठबन्धनले राज्यको उत्तरी क्षेत्रलाई सैन्य गतिविधिबिहीन बनाउन सहमत भएको भनी आएका समाचारको खण्डन गरेको छ । गठबन्धनका प्रवक्ताले एएफपीसँग भने, सिरियाको उत्तरी क्षेत्रलाई...

साउदी अरबद्वारा बजेट घाटा सन् २०२३ सम्म सन्तुलनमा ल्याउने

साउदी अरबद्वारा बजेट घाटा सन् २०२३ सम्म सन्तुलनमा ल्याउने

| रियाद, साउदी अरब, १४ असोज: साउदी अरबले आफ्नो बजेट घाटालाई आगामी सन् २०२३ सम्म सन्तुलनमा ल्याउने आइतबार जनाएको छ । तेलको मुल्य वृद्धिका कारण राजतन्त्रात्मक खाडी मुलुकमा राजस्व सङ्कलन र...

जापानमा आँधी, ५० घाइते, जनजीवन प्रभावित

जापानमा आँधी, ५० घाइते, जनजीवन प्रभावित

| कागोसिमा, जापान, १४ असोज : जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप...

म्यासेडोनियामा मतदान शुरु

म्यासेडोनियामा मतदान शुरु

| स्कोप्ज, १४ असोज : ग्रीससँग लामो समयदेखि चलिआएको विवाद सुल्झाउने उपाय स्वरुप म्यासेडोनियालाई उत्तरी म्यासेडोनिया नामकरण गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार मतदान हुँदैछ । साथै, यो चुनावले नेटो र...

इन्डोनेसियाको भूकम्प, मृतकको संख्या ८३२ पुग्यो

इन्डोनेसियाको भूकम्प, मृतकको संख्या ८३२ पुग्यो

| पालु, इन्डोनेसिया, १४ असोज : इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार...