विश्व

तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गर्‍यो

तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गर्‍यो

| एजेन्सी, ६ असोज : अफगानिस्तानको तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गरेको छ । न्युयोर्कमा चलिरहेको राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि तालिबानले आग्रह गरेको...

अष्ट्रेलियाको मेलबर्न शहरमा शक्तिशाली भूकम्प

अष्ट्रेलियाको मेलबर्न शहरमा शक्तिशाली भूकम्प

| अष्ट्रेलिया : अष्ट्रेलियाको मेलबर्न शहरमा ६ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ । भिक्टोरियाको म्यान्सफिल्ड नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको अष्ट्रेलियाको भूकम्प मापन केन्द्र भीआईसीएसईएसले जनाएको छ । भूकम्प गएपछि स्थानीयहरु...

अफगानिस्तानमा छात्राहरु स्कुल जान पाउने

अफगानिस्तानमा छात्राहरु स्कुल जान पाउने

| एजेन्सी : अफगानिस्तानको तालिवानी सरकारले जतिसक्दो चाँडो छात्राहरुलाई पढ्नका लागि स्कुल जान अनुमति दिने बताएको छ । तालिवानका प्रवक्ता जबील्लाह मुजाहिदले आफुहरुले छात्राहरुको पढाइबारे अन्तिम रुप दिइरहेको भन्दै छिट्टै यो...

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

| एजेन्सी : तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर इस्लाम शरिया कानून लागू गर्न सो...

रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी, धाँधली भएको विपक्षीको आरोप

रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी, धाँधली भएको विपक्षीको आरोप

| एजेन्सी, ४ असोज : रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला सत्तारुढ दलले...

आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किए चार जना पर्यटक

आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किए चार जना पर्यटक

| एजेन्सी, ३ असोज : चार जना अन्तरिक्ष पर्यटक आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किएका छन् । उनीहरू चढेको स्पेस एक्स क्याप्सुल अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको...

अफगानिस्तानको जलालावादमा विस्फोट: २ को मृत्यु, १९ बढी घाइते

अफगानिस्तानको जलालावादमा विस्फोट: २ को मृत्यु, १९ बढी घाइते

| एजेन्सी : पूर्वी अफगानिस्तानको जलालावादमा छुट्टाछुट्टै विस्फोटमा परी दुई जनाको मृ त्यु भएको छ भने १९ भन्दा बढी घा इते भएका छन् । स्थानीय मिडियाका अनुसार शनिबार दिउँसो भएको उक्त...

तीन चिनियाँ यात्री अन्तरिक्षमा ९० दिन बसेर पृथ्वी फर्किए

तीन चिनियाँ यात्री अन्तरिक्षमा ९० दिन बसेर पृथ्वी फर्किए

| एजेन्सी, १ असोज : अन्तरिक्षमा ९० दिन बसेन तीन चिनियाँ यात्री पृथ्वी फर्किएका छन् । चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् । पृथ्वीभन्दा तीन...

निजी यात्रामा पृथ्वी परिक्रमा गर्न निस्किए चार यात्री

निजी यात्रामा पृथ्वी परिक्रमा गर्न निस्किए चार यात्री

| एजेन्सी, ३१ भदौ : पृथ्वीको परिक्रमा गर्नका लागि चार यात्री निजी यात्रामा निस्किएका छन् । ‘इन्स्पिरेशन फोर’ नामक अभियानमा एक जना अर्बपति र तीन साधारण व्यक्ति सहभागी छन् । उनीहरू...

तालिबान सरकारका दुई वरिष्ठ नेताबीच चर्काचर्की, उप-प्रधानमन्त्री अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट

तालिबान सरकारका दुई वरिष्ठ नेताबीच चर्काचर्की, उप-प्रधानमन्त्री अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट

| एजेन्सी, ३० भदौ : अफगानिस्तानमा नयाँ सरकारको संरचनाबारे विवाद भएको छ । राष्ट्रपति भवनमा तालिबान समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको वरिष्ठ तालिबान नेतालाई उदृत...