विश्व

अमेरिकामा मङ्कीपक्सको संक्रमण पुष्टि भएपछि २७ राज्यमा २ सय जनाभन्दा बढीको खोजी शुरु

अमेरिकामा मङ्कीपक्सको संक्रमण पुष्टि भएपछि २७ राज्यमा २ सय जनाभन्दा बढीको खोजी शुरु

| एजेन्सी, ७ साउन : अमेरिकामा मङ्कीपक्सको संक्रमण पुष्टि भएपछि २७ राज्यमा २ सय जनाभन्दा बढीको खोजी शुरु गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यो महिनाको शुरुवातमा नाइजेरियाबाट टेक्सास निवासी एक...

नाइजेरिया : बन्दुकधारी समूहको अपहरणमा परेका एक सय जना अपहरण मुक्त

नाइजेरिया : बन्दुकधारी समूहको अपहरणमा परेका एक सय जना अपहरण मुक्त

| एजेन्सी, ६ साउन : अफ्रिकी देश नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका एक सय जना अपहरण मुक्त भएका छन् । अपहरणमुक्त गर्ने क्रममा विद्रोहीसँग झडप भएको र त्यस क्रममा चार जना...

दुवै डोजको खोप लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना संक्रमण

दुवै डोजको खोप लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना संक्रमण

| एजेन्सी, ३ साउन : कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य सचिव साजिद जाविदलाई संक्रमण भएको हो । उनले आफूलाई सामान्य लक्ष्यण...

रिपोर्टिङ गर्ने क्रममा भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको ज्यान गयो

रिपोर्टिङ गर्ने क्रममा भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको ज्यान गयो

| एजेन्सी, १ साउन : पुलित्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको अफगानिस्तानमा ज्यान गएको छ । भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले यस खबरको पुष्टि गरेका छन् । स्पिन...

विश्वमा अझै खतरनाक भेरियन्ट फैलन सक्छ : डब्ल्यूएचओ

विश्वमा अझै खतरनाक भेरियन्ट फैलन सक्छ : डब्ल्यूएचओ

| एजेन्सी, १ साउन : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई...

चीनमा होटलको भवन भत्किँदा कम्तीमा १७ जनाको ज्यान गयो

चीनमा होटलको भवन भत्किँदा कम्तीमा १७ जनाको ज्यान गयो

| एजेन्सी, ३० असार : चीनमा एउटा होटलको भवन भत्किँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । भवन भत्किँदा अन्य ६ जना घाइते भएका छन् । शङ्घाईको नजिकको सहर सुजुमा रहेको...

इराक : अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

इराक : अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

| एजेन्सी, २९ असार : इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी...

राष्ट्रपतिको ह त्या : विमानस्थललगायत सुरक्षित राखिदिन आग्रह, हैटीमा अस्थिरता मौलाउने खतरा

राष्ट्रपतिको ह त्या : विमानस्थललगायत सुरक्षित राखिदिन आग्रह, हैटीमा अस्थिरता मौलाउने खतरा

| एजेन्सी, २६ असार : राष्ट्रपति जोभनेल मोइसीको ह त्यापछि सङ्कटबाट प्रभावित क्यारेबियन देश हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र सङ्घ (यूएन) र संयुक्त राज्य अमेरिकालाई...

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने

| काठमाडौं, २४ असार : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने बताउनुभएको छ । ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने घोषणा गरेका समाचार...

राष्ट्रपति मोइसेको घरमै ह त्या

राष्ट्रपति मोइसेको घरमै ह त्या

| एजेन्सी : ​हैटीका राष्ट्रपति जोभेनल मोइसेको ह त्या भएको छ । राष्ट्रपति मोइसेको घरमै ह त्या भएको बीबीसीले जनाएको छ । केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री...