विश्व

हिरोशिमा बम विस्फोटनको ७६ औँ बर्ष, हतियार मोह त्याग्न जापानको आग्रह

हिरोशिमा बम विस्फोटनको ७६ औँ बर्ष, हतियार मोह त्याग्न जापानको आग्रह

| काठमाडौं, २३ साउन : जापानी सहर हिरोशिमामा भएको आणविक बम विस्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ । यो वर्ष हिरोशिमा शहरले...

अफगानिस्तान सरकारका मिडिया प्रमुखको ह’त्या

अफगानिस्तान सरकारका मिडिया प्रमुखको ह’त्या

| एजेन्सी, २२ साउन : तालिबान लडाकुले अफगानिस्तान सरकारका मिडिया प्रमुख दवा खान मिनापालको ह'त्या गरेको छ । शुक्रबार दिउँसो राजधानी काबुलको दरुल अमन सडकमा ब'न्दुकधारीहरूले दवा खान मिनापालको ह'त्या गरेको...

अब हङकङका नागरिक अस्थायी रुपमा अमेरिका बस्न सक्ने

अब हङकङका नागरिक अस्थायी रुपमा अमेरिका बस्न सक्ने

| काठमाडौं, २२ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकहरु अस्थायी रुपमा अमेरिका बस्न सक्ने बताएका छन् । चीनले हङकङको स्वतन्त्रता हनन् गरिरहेको भन्दै राष्ट्रपति बाइडेनले अमेरिका पुग्ने...

अमेरिका टेक्सासमा आप्रवासी चढेको भ्यान दुर्घटना, १० जनाको ज्यान गयो

अमेरिका टेक्सासमा आप्रवासी चढेको भ्यान दुर्घटना, १० जनाको ज्यान गयो

| एजेन्सी, २१ साउन : अमेरिकाको टेक्सासमा आप्रवासी चढेको भ्यान दुर्घटना हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । मेक्सिकोबाट सीमा पार गरेर...

अफगानिस्तान : रक्षामन्त्रीको घरमा कार ब’म आ’क्रमण हुँदा चार जनाको ज्यान गएसँगै ११ घाइते

अफगानिस्तान : रक्षामन्त्रीको घरमा कार ब’म आ’क्रमण हुँदा चार जनाको ज्यान गएसँगै ११ घाइते

| एजेन्सी, २० साउन : विद्रोही समूहले अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार ब'म आ'क्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । आ'क्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह...

अफगानिस्तान:रक्षामन्त्रीको घरनजिकै शक्तिशाली विस्फोट, मन्त्रीसहित सयौँ परिवार सुरक्षित स्थानमा भागे

अफगानिस्तान:रक्षामन्त्रीको घरनजिकै शक्तिशाली विस्फोट, मन्त्रीसहित सयौँ परिवार सुरक्षित स्थानमा भागे

| काबुल: अफगानिस्तानको राजधानी काबुलमा मंगलबार दुई घण्टा भन्दा कम अवधिमा चारवटा विस्फोट भएका छन् । पहिले साना विस्फोट भए पनि पछिल्लो विस्फोट शक्तिशाली भएको बताइएको छ । दोस्रो विस्फोट सहरको...

हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

| एजेन्सी : अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दु र्घटनामा परी चार व्यक्तिको मृ त्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५...

साउदीमा नयाँ मापदण्ड जारी, कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने

साउदीमा नयाँ मापदण्ड जारी, कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने

| एजेन्सी, १८ साउन : साउदीले कोरोना संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरुमा थप कडाइ गरेको छ । अगस्ट एकदेखि साउदीले नयाँ मापदण्ड जारी गर्दै कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने जनाएको...

जुन्ता शासकद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा, संकटकाल २ वर्ष थप

जुन्ता शासकद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा, संकटकाल २ वर्ष थप

| म्यानमारको सैन्य समूहका प्रमुख नेता मिन आङ हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गरी संकटकाल २ वर्ष लम्ब्याएका छन्‌। हलिङले सन् २०२३ को अगस्ट सम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्वाचन गर्ने घोषणा आइतबार गरेका...

विश्वका एक सय ३२ देशमा फैलियो ‘डेल्टा भेरियन्ट’

विश्वका एक सय ३२ देशमा फैलियो ‘डेल्टा भेरियन्ट’

| काठमाडौं, १५ साउन : विश्वभरि कोरोना भाइरसबाट संक्रमितको साप्ताहिक संख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि...