विश्व

राष्ट्रपति घानीले ४ वटा कार र हेलिकप्टरमा पैसा लिएर भागेको खुलासा

राष्ट्रपति घानीले ४ वटा कार र हेलिकप्टरमा पैसा लिएर भागेको खुलासा

| एजेन्सी : अफगानिस्तानको राष्ट्रिपति अशरफ घानीले चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगेको काबुलस्थित रुसको राजदूतावासले दावी गरेको छ । आइतबार वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति घानीले...

तालीवान सरकार गठनको तयारीमा, कस्तो बन्ला त सरकार ?

तालीवान सरकार गठनको तयारीमा, कस्तो बन्ला त सरकार ?

| एजेन्सी : अफगानिस्तान नियन्त्रणमा लिएको तालीवानीहरुले सरकार गठनको तयारी गरेका छन् । २० बर्षको लामो संघर्षपछी सत्ता कब्जा गरेको तालीवानीले आफुहरुले युद्ध जितेको घोषणा गर्दै सरकार गठनका तयारी थालेका हुन्...

काबुल : जब उडिरहेकाे विमानबाट मानिस खसे

काबुल : जब उडिरहेकाे विमानबाट मानिस खसे

| एजेन्सी : याे अफगानिस्तानकाे राजधानी काबुलकाे विमानस्थलकाे दृश्य हाे । जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् । यस भिडिओमा अमेरिकि वायु सेनाकाे सी–१७ए विमान देखिइरहेकाे...

हाइटी भूकम्प : मृत्यु हुनेको संख्या १३ सय पुग्यो

हाइटी भूकम्प : मृत्यु हुनेको संख्या १३ सय पुग्यो

| एजेन्सी: हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृ त्यु हुनेको सङ्ख्या १२ सय ९७ पुगेको छ। शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पनि पराकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण रिपोर्टले जनाएको छ।...

अफगानिस्तान युद्ध: तालिबानद्वारा विजय भएको दाबी

अफगानिस्तान युद्ध: तालिबानद्वारा विजय भएको दाबी

| अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्। त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। तालिबानका एक प्रवक्ताले...

काबुल एअरपोर्टमा गोलीबारी

काबुल एअरपोर्टमा गोलीबारी

| तालिबानी समूह राजधानी प्रवेशगरेसँगै काबुल एअरपोर्टमा गोलीबारी भएको छ । त्यँहास्थित अमेरिकी दूतावासका अनुसार त्यहाँ गो ली चलेको खबर प्राप्त भएको र आफ्ना नागरिकलाई सुरक्षित स्थानमा आश्रय लिन निर्देशन दिएको...

तालिवान विद्रोहीद्वारा अफगानी राष्ट्रपति कार्यालय कब्जा

तालिवान विद्रोहीद्वारा अफगानी राष्ट्रपति कार्यालय कब्जा

| एजेन्सी : तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन्। राष्ट्रपति असरफ घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् । साथै तालिबान विद्रोहीले राष्ट्रपति कार्यालयमा आफ्नो झण्डा...

अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

| काठमाडौं, ३१ साउन : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालीबानी लडाकुले राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको अन्तराष्ट्रिय समाचार संस्थाले बताएका छन् । बीबीसीकाअनुसार तालिवानले...

हाइटीमा शक्तिशाली भूकम्प:  ३०४ जनाको मृत्यु, कैयौं घाइते

हाइटीमा शक्तिशाली भूकम्प: ३०४ जनाको मृत्यु, कैयौं घाइते

| क्यारेबियन मुलुक हाइटीमा हिजो गएको शक्तिशाली भूकम्पमा परी मृ त्यु हुनेको संख्या ३ सय ४ पुगेको छ । घ टनामा परी अन्य थप १ हजार ८ सयभन्दा बढी मानिस घा...

फ्रन्टलाइनरलाई खोप अनिवार्य गराउन खोज्दा प्रधानमन्त्रीको टाउको फुटाइयो

फ्रन्टलाइनरलाई खोप अनिवार्य गराउन खोज्दा प्रधानमन्त्रीको टाउको फुटाइयो

| एजेन्सी, २४ साउन : फ्रन्टलाइनरलाई खोप अनिवार्य गराउन खोज्दा प्रधानमन्त्रीको टाउको फुटाइएको छ । देशका फ्रन्टलाइनरहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्ने नयाँ कानुन ल्याउन लागेका क्यारेबियन देश सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिनेसमा...