विश्व

यूरोपका देशलाई तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न डब्ल्यूएचओद्वारा चेतावनी

यूरोपका देशलाई तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न डब्ल्यूएचओद्वारा चेतावनी

| काठमाडौं, १७ बैशाख : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यूरोपमा प्रतिबन्धहरु खुकुलो पारेमा भारतमा जस्तै कोरोना संक्रमण फैलन सक्ने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लुगले कोरोना महामारीका...

जति सक्दो छिटो भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

जति सक्दो छिटो भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

| काठमाडौं, १६ बैशाख : भारतमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई भारत छाड्न आग्रह गरेको छ । अमेरिकाले जति सक्दो छिटो आफ्ना नागरिकलाई भारत छोड्न एड्भाइजरी जारी गरेको...

ट्रम्पको वकिलको घरमा एफबीआईको छापा

ट्रम्पको वकिलको घरमा एफबीआईको छापा

| काठमाडौं, १६ वैशाख : अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको छ । ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित...

डब्ल्यूएचओद्वारा भारतमा महत्त्वपूर्ण उपकरण आपूर्ति गर्ने तयारी

डब्ल्यूएचओद्वारा भारतमा महत्त्वपूर्ण उपकरण आपूर्ति गर्ने तयारी

| काठमाडौं, १४ बैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा संक्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएको...

अमेरिकाले कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि कच्चा पदार्थ आपूर्ति गर्ने

अमेरिकाले कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि कच्चा पदार्थ आपूर्ति गर्ने

| काठमाडौं, १३ बैशाख : कोरोना भाइरसविरुद्धको कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै महामारीको सुरुमा भारतले अमेरिकालाई आवश्यक...

साउदीमा कोरोना संक्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिबाना

साउदीमा कोरोना संक्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिबाना

| काठमाडौं, १२ बैशाख : खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको संक्रमण फैलाउने जोकोहीलाई कडा कारबाही गरिने घोषणा गरेको छ । साउदीले आफूले तोकेका कोरोना संक्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन...

इराक कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट, २३ जनाको मृत्यु

इराक कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट, २३ जनाको मृत्यु

| एजेन्सी, १२ बैशाख : इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी...

नासा मंगल ग्रहमा अक्सिजन बनाउन सफल

नासा मंगल ग्रहमा अक्सिजन बनाउन सफल

| एजेन्सी, १० बैशाख : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा अक्सिजन बनाउन सफल भएको बताएको छ । मोक्सी नामको यन्त्र प्रयोग गरेर मंगल ग्रहमा रहेको कार्बनडाइअक्साइडबाट अक्सिजन बनाएको नासालाई उदृत...

महत्त्वाकाङ्क्षी दुई वटा सम्झौता रद्द, अस्ट्रेलियालाई चीनले दियो चेतावनी

महत्त्वाकाङ्क्षी दुई वटा सम्झौता रद्द, अस्ट्रेलियालाई चीनले दियो चेतावनी

| एजेन्सी, ९ बैशाख : अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ । बुधबार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा...

ओमानले प्रतिबन्ध लगायो भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई

ओमानले प्रतिबन्ध लगायो भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई

| काठमाडौं, ९ बैशाख : ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका...