घाइते

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

| जलेश्वर, २६ भदौ : महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९...

काठ तस्कर र वन समितिका पदाधिकारी बिच खुकुरी हानाहान,  तीन जना घाइते

काठ तस्कर र वन समितिका पदाधिकारी बिच खुकुरी हानाहान, तीन जना घाइते

| भद्रपुर (झापा), भदौ २६ : काठ तस्कर र सामुदायिक वन समितिका पदाधिकारी बिच झडप हुँदा तीन जना घाइते भएका छन्। काठ तस्कर समूहले समितिका पदाधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गर्दा...

भागदौडका क्रममा ३१ को मृत्यु, १०० घाइते

भागदौडका क्रममा ३१ को मृत्यु, १०० घाइते

| बग्दाद, २५ भदौ : इराकमा भएको एउटा भागदौडको घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । शिया मुस्लीम धर्मावलम्बीहरूको धार्मिक कार्यक्रममा भएको भागदौडका क्रममा अरू सय जना घाइते भएको...

पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा घाइते

पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा घाइते

| काठमाडौं, भदौ २३ : पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छन्। पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको...

सुमो दुर्घटना हुँदा तीनको मृत्यु, आठ गम्भीर घाइते

सुमो दुर्घटना हुँदा तीनको मृत्यु, आठ गम्भीर घाइते

| मकवानपुर, भदौ २ : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडिखेलमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने ८ जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौंका लागि छुटेको...

यात्रुवाहक बस दुर्घटना,  पन्ध्र जना घाइते

यात्रुवाहक बस दुर्घटना, पन्ध्र जना घाइते

| तुलसीपुर, १६ भदौ : दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा पन्ध्र जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्यूठानको स्वर्गद्वारीबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु २ ख ६२६९ नम्बरको बस...

ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एकको मृत्यु चार घाइते

ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एकको मृत्यु चार घाइते

| चितवन, ६ भदौ : पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लीङमा ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।...

जीप दुर्घटना: तीनजनाको मृत्यु, तीन घाइते

जीप दुर्घटना: तीनजनाको मृत्यु, तीन घाइते

| डडेल्धुरा, भदौ ५ : अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो।...

दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते

दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते

| दमौली, २ भदौ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९...

ट्राफिकको गाडीले ठक्कर दिँदा एक व्यक्ति गम्भिर घाइते

ट्राफिकको गाडीले ठक्कर दिँदा एक व्यक्ति गम्भिर घाइते

| काठमाडौं, साउन २९ : मंगलबार राति महानगरीय ट्राफिक प्रहरी महशाखाको बा१झ ७८६६ नम्बरको सीआरबी भ्यानले कोटेश्वरमा एक अपरिचित व्यक्तिलाई ठक्कर दिँएको छ । गाडीको ठक्कर लागि गम्भिर घाइते भएका नाम...