मनोरञ्जन

गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्वजनिक [भिडियो]

गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्वजनिक [भिडियो]

| काठमाडौँ, १५ चैत्र : गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्बजनिक भएको छ l पछिल्लो समय एक पछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज...

चलचित्र ‘कालो वर्ष’को “यस्तो साथी” बोलको गीत सार्वजनिक [भिडियो सहित]

चलचित्र ‘कालो वर्ष’को “यस्तो साथी” बोलको गीत सार्वजनिक [भिडियो सहित]

| काठमाडौँ, १५ चैत्र : चलचित्र "कालो वर्ष"को पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत वुधबार सार्वजनिक भएको हो । चलचित्रको निर्माण पक्षले ‘यस्तो...

संगीतकार तथा रचनाकार रश्मि रोक्काको पहिलो कोशेली “मन तिमी बिना” सार्वजनिक

संगीतकार तथा रचनाकार रश्मि रोक्काको पहिलो कोशेली “मन तिमी बिना” सार्वजनिक

| काठमाडौँ, ७ चैत्र : नेपाली सांगीतिक आकाशमा उदाउदै गरेकी नव संगीतकार तथा रचनाकार रश्मि रोक्काको पहिलो कोशेली "मन तिमी बिना" हालै मात्र सार्वजनिक भएको छ। रश्मि रोक्काको शब्द तथा संगीत...

फुलन्देकी आमाको दोहोरो भूमिकामा यस्तो बन्यो सुनिल मगरको “लेकैमा”[भिडियो सहित]

फुलन्देकी आमाको दोहोरो भूमिकामा यस्तो बन्यो सुनिल मगरको “लेकैमा”[भिडियो सहित]

| काठमाडौँ, ४ चैत्र : गायक सुनिल मगरको नयाँ म्युजिक भिडियाे बजारमा आएको छ । भवनी कंडेलको शब्द, विक्रम थापाको संगीत र सन्दिप कार्कीको संगीत सम्योजन रहेको सेलो पप गीत भिडियोसहित...

गायक पुष्कल शर्माको मार्मिक लोक गीत “हास्नु तिमी” सार्वजनिक

गायक पुष्कल शर्माको मार्मिक लोक गीत “हास्नु तिमी” सार्वजनिक

| काठमाडौँ, ३ चैत्र : मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा, गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ । जीवन...

“लभ स्टेशन” २७ लाखमा अष्ट्रेलिया बिक्री

“लभ स्टेशन” २७ लाखमा अष्ट्रेलिया बिक्री

| काठमाडौं १ चैत : चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र "लभ स्टेशन" बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ...

‘मिस नेपाल पिस’को सातौँ संस्करण सुरु

‘मिस नेपाल पिस’को सातौँ संस्करण सुरु

| काठमाडौं, ९ फागुन  :  स्काइफल ‘मिस नेपाल पिस’को सातौँ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको हो ।‘सशक्त महिला...

गायक अराज केशवको आवाजमा पप गीत “आउछ्यौकी” सार्वजनिक

गायक अराज केशवको आवाजमा पप गीत “आउछ्यौकी” सार्वजनिक

| काठमान्डौँ, ७ फागुन  :  गायक अराज केशवको आवाजमा प्रेमका भावनाहरु समेटिएको "आउछ्यौकी" बोलको पप गीतको भिडियो बजारमा आएको छ । अराज केशवकै शब्द तथा संगीत रहेको गीतमा प्रेमका भावलाई निकै...

नायिका निता ढुंगाना “फरिया”को डिजाईनमा यस्तो देखीईन [फोटो फिचर]

नायिका निता ढुंगाना “फरिया”को डिजाईनमा यस्तो देखीईन [फोटो फिचर]

| काठमाडौँ, ६ फागुन : पछील्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् । पछील्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको "ईलिजेन्ट...

धर्मराज सुवेदी “घायल”को शब्द सिर्जनामा “सगँ सगैँ रमाउला” गीतको भिडियो सार्वजनिक

धर्मराज सुवेदी “घायल”को शब्द सिर्जनामा “सगँ सगैँ रमाउला” गीतको भिडियो सार्वजनिक

| काठमाडौँ, ६ फागुन : युवा सर्जक धर्मराज सुबेदी घायलको लोकदोहोरी गीत "सगँ सगैँ रमाउला" को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुक्तीनाथ उप्रेती र कल्पना ढुङगानाको आवाज रहेको छ...