अर्थमन्त्री

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

| काठमाडौँ, १५ साउन : अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण...

मध्यरातमा पनि सहयोग गर्न तयार छु, बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ : अर्थमन्त्री

मध्यरातमा पनि सहयोग गर्न तयार छु, बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ : अर्थमन्त्री

| काठमाडौं, २७ पुस : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । (आज) मंगलबार मन्त्रालयमा आर्थिक...

सङ्कटका बेला बैंकले बढी नाफा नखोज्नु, अब लकडाउनको बाटो अपनाउनु हुँदैन : अर्थमन्त्री

सङ्कटका बेला बैंकले बढी नाफा नखोज्नु, अब लकडाउनको बाटो अपनाउनु हुँदैन : अर्थमन्त्री

| काठमाडौं, २६ पुस : अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् । (आज) सोमबार काठमाडौंमा बैंक तथा वित्तीय परिसङ्घ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक...

पुँजीगत खर्चको स्थिति कमजोर छ, अर्थतन्त्र सङ्कटमा पर्न थाल्यो भनी नियोजित हल्ला चलाइयो : मन्त्री शर्मा

पुँजीगत खर्चको स्थिति कमजोर छ, अर्थतन्त्र सङ्कटमा पर्न थाल्यो भनी नियोजित हल्ला चलाइयो : मन्त्री शर्मा

| काठमाडौं, ५ पुस : अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई 'नियोजित हल्ला' को संज्ञा दिएका छन् । (आज) सोमबार अर्थ मन्त्रालयमा आयोजित पुँजीगत खर्चसम्बन्धी अन्तर-मन्त्रालयगत छलफल...

बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक छ : अर्थमन्त्री

बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक छ : अर्थमन्त्री

| काठमाडौं, २७ मंसिर : अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको बताएका छन् । (आज) सोमबार ललितपुरमा बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै पुरानै...

युवराज खतिवडा फेरि अर्थमन्त्री बन्दै

युवराज खतिवडा फेरि अर्थमन्त्री बन्दै

| काठमाडौं, फागुन २१ : डा. युवराज खतिवडा फेरि अर्थमन्त्री हुने भएका छन्। खतिवडालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्रीको शपथ ग्रहण तयारी रहेको समाचार अन्नपूर्ण...

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान

| काठमाडौँ, २८ असोज: अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको वाशिङटन...

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री

| काभ्रे, ३१ साउन : अर्थमन्त्री डा युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उहाँले अघिल्लो वर्षमा करको दरहरु बढाउने...

नेपालीको मुहार उज्यालो हुने क्षेत्र नै बजेटको प्राथमिकता हुनेछ : अर्थमन्त्री खतिवडा

नेपालीको मुहार उज्यालो हुने क्षेत्र नै बजेटको प्राथमिकता हुनेछ : अर्थमन्त्री खतिवडा

| काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हँुदै आएको बताउनुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन...