एमसीसी

एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो, दर्जनौँ राउन्ड अश्रु ग्यास प्रहार (भिडियो )

एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो, दर्जनौँ राउन्ड अश्रु ग्यास प्रहार (भिडियो )

| काठमाडौं, ८ फागुन: अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झ नै चर्किएको छ । आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत...

एमसीसी बिरुद्ध बिशाल प्र दर्शन, काठमाडौँको सडक नै कब्जा (फोटो फिचर )

एमसीसी बिरुद्ध बिशाल प्र दर्शन, काठमाडौँको सडक नै कब्जा (फोटो फिचर )

| काठमाडौं, ४ फागुन : राजधानीको नयाँ बानेश्वर क्षेत्र आज दिनभर तनावग्रस्त बन्यो। https://www.youtube.com/watch?v=mwxS-02pFzE&t=30s सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन...

एमसीसी नेपालको भौतिक विकास र जनताका लागि नै हो : गृहमन्त्री खाँण

एमसीसी नेपालको भौतिक विकास र जनताका लागि नै हो : गृहमन्त्री खाँण

| कास्की, १६ पुस : गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित हुने विश्वास पनि व्यक्त गरेका छन् । गृहमन्त्री खाँणले एमसीसी सरकारले नै...

एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

| काठमाडौं, ८ पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताएका छन् । उनले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा नरहेको...

निःसर्त अनुदान एमसीसी नेपालको विकासका लागि सरकारले नै प्रस्ताव अगाडि बढाएको हो : गृहमन्त्री

निःसर्त अनुदान एमसीसी नेपालको विकासका लागि सरकारले नै प्रस्ताव अगाडि बढाएको हो : गृहमन्त्री

| काठमाडौं, ६ पुस : गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताउँदै यसलाई अगाडि बढाउनु सरकारको दायित्व रहेको बताएका छन् । यस्तै उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले...

तीन महिनाभित्र एमसीसी अनुमोदन नभए फिर्ता, सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा देउवा

तीन महिनाभित्र एमसीसी अनुमोदन नभए फिर्ता, सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा देउवा

| काठमाडौं, ५ पुस : संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र...

जनमोर्चा एमसीसीमा सहमत छैन, अब शेरबहादुर देउवाको पनि ओलीको जस्तै हालत हुन्छ : चित्रबहादुर केसी

जनमोर्चा एमसीसीमा सहमत छैन, अब शेरबहादुर देउवाको पनि ओलीको जस्तै हालत हुन्छ : चित्रबहादुर केसी

| काठमाडौं, ५ पुस : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपाली जनताले नचाहेको स्पष्ट पारेका छन् । उनले आफूहरु पाँच दलीय सत्तारुढ गठबन्धनमा सामेल भएको त प्रतिगमनको विरुद्धमा लड्न भएको...

एमसीसी पास नगर्दैमा देउवालाई कुनै खतरा छैन : झलनाथ खनाल

एमसीसी पास नगर्दैमा देउवालाई कुनै खतरा छैन : झलनाथ खनाल

| काठमाडौं, ५ पुस : पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसद्म पाँच दलीय गठबन्धनको बहुमत रहुन्जेल प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैबाट खतरा नरहेको बताएका छन् । नेता...

संसदको कार्यसुचिमा एमसीसी परेको गोप्य सुचना पाएपछि निशेधाज्ञा तोड्दै संसद अवरुद्ध गर्ने तयारी

संसदको कार्यसुचिमा एमसीसी परेको गोप्य सुचना पाएपछि निशेधाज्ञा तोड्दै संसद अवरुद्ध गर्ने तयारी

| काठमाडौं, २८ मंसिर : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) सम्झौता विरुद्ध (आज) मंगलबार पनि भव्य विरोध प्रदर्शन हुने भएको छ । आज मंसिर २८ मा अमेरिकाको न्युयोर्कमा बस्न...

एमसीसीको बिरोधमा ऐतिहासिक र निर्णायक आन्दोलनको नेतृत्व गर्दै हेमन्त सेढाई

एमसीसीको बिरोधमा ऐतिहासिक र निर्णायक आन्दोलनको नेतृत्व गर्दै हेमन्त सेढाई

| काठमाडौँ, मङ्सिर २४। विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) सम्झौताविरुद्ध आज शुक्रबार फेरी भव्य विरोध प्रदर्शन हुने भएको छ । युवा विश्लेषक, नागरिकता तथा सिमाविद् हेमन्त सेढाईको नेतृत्वमा...