विश्व

कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

| कम्पाला, २३ जेठ :युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थाल्नु भएको छ । उहाँसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उहाँले एकान्तमा बस्ने घोषणा गर्नुभएको हो ।...

अमेरिकाले कोरोना विरुद्ध लड्न १९ करोड ४० लाख डलर सहयोग दिने

अमेरिकाले कोरोना विरुद्ध लड्न १९ करोड ४० लाख डलर सहयोग दिने

| काठमाडौं, २३ जेठ : संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित...

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

| काठमाडौं, २३ जेठ : कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

| काठमाडौं, जेठ २३ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । शुक्रबार सार्वजनिक...

कोरोना महामारीबीच ‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते

कोरोना महामारीबीच ‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते

| काठमाडौं, २२ जेठ : भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ...

ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्रीको भनाई

ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्रीको भनाई

| काठमाडौं, २२ जेठ : अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व”...

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो, स्थायी बसोबास गर्नेले पुनः प्रवेशाज्ञा लिनुपर्ने

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो, स्थायी बसोबास गर्नेले पुनः प्रवेशाज्ञा लिनुपर्ने

| काठमाडौं, २२ जेठ : दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१।८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१।८४१ मिलियनमा झरेको...

अमेरिकाद्वारा चिनिया जहाज प्रवेशमा रोक

अमेरिकाद्वारा चिनिया जहाज प्रवेशमा रोक

| काठमाडौं, २२ जेठ : चीन र अमेरिकाबीच तनाव बढ्दै जाँदा ह्वाइटहाउसले जुन १६ तारिखदेखि चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने जनाएको छ । चीन र अमेरिकाले समान हिसाबमा एक...

विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु, ६५ लाख भन्दा बढी संक्रमित

विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु, ६५ लाख भन्दा बढी संक्रमित

| काठमाडौं, २२ जेठ : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व...

अमेरिकामा हजारौँद्धारा शान्तिपूर्ण प्रदर्शन

अमेरिकामा हजारौँद्धारा शान्तिपूर्ण प्रदर्शन

| मिनियापलिस, २१ जेठ : हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्र'हरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृ'त्यु भएपछि उनको ह'त्या भएकोभन्दै...