प्रवास

मलेसियामा कोरोना सङ्क्रमित दुई नेपाली निको भए

मलेसियामा कोरोना सङ्क्रमित दुई नेपाली निको भए

| काठमाडौं, १२ बैशाख : मलेसियामा कोरोना सङ्क्रमित दुई जना नेपाली निको भएका छन् । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको र...

दक्षिण कोरियाले नेपालीलाई सरकारी राहत दिने

दक्षिण कोरियाले नेपालीलाई सरकारी राहत दिने

| काठमाडौं, ११ बैशाख : कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले...

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

| काठमाडौं, ८ बैशाख : कोभिड-१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड-१९ का कारण मुख्यतः खाडीमा श्रम...

अमेरिकामा दश नेपालीले जीवन गुमाए

अमेरिकामा दश नेपालीले जीवन गुमाए

| काठमाडौं, ७ बैशाख : अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको संख्या दश पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको श'व न्यूयोर्कको एल्मस्र्ट...

कोरोना भाइरस परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आ’प्रवासी कामदार

कोरोना भाइरस परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आ’प्रवासी कामदार

| काठमाडौं, ४ बैशाख : कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आ'प्रवासी श्रमिकलाई आफ्नो निय'न्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढ'ङ्गबाट नि'ष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ...

विदेशबाट फर्किनेको तथ्याङ्क अझै आएन

विदेशबाट फर्किनेको तथ्याङ्क अझै आएन

| खोटाङ, ४ बैशाख : बराहपोखरी गाउँपालिकामा काठमाडौंबाट फर्किएका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट तीन दिन लगाएर गाउँ आइपुगेका उनीहरुलाई वडा नम्बर-४ फाक्टाङस्थित बालकन्य मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

| काठमाडौं, २ बैशाख : दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि...

विदेशमा ज्यान गुमाएका दुई खोटाङेको श’व ल्याउन समस्या

विदेशमा ज्यान गुमाएका दुई खोटाङेको श’व ल्याउन समस्या

| खोटाङ, १ वैशाख : ‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको श'व स्वदेश फर्काउन समस्या भएको छ । भ्रमणका लागि युएई पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका-६...

आजदेखि ‘एनआरएनए’को २४ घण्टे हेल्पलाइन सञ्चालनमा

आजदेखि ‘एनआरएनए’को २४ घण्टे हेल्पलाइन सञ्चालनमा

| काठमाडौं, ३० चैत : गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आइतबारदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । सङ्घको काठमाडौंस्थित सचिवालयबाट २४ सै घण्टा...

कोरोनाबाट विदेशमा १४ नेपालीको ज्यान गयो, ६६५ मा सङ्क्रमण पुष्टि

कोरोनाबाट विदेशमा १४ नेपालीको ज्यान गयो, ६६५ मा सङ्क्रमण पुष्टि

| काठमाडौं, ३० चैत : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना...