प्रवास

बहराइनमा कार्यरत श्रमिकलाई कोरोनाको खोप लगाउन अनुरोध

बहराइनमा कार्यरत श्रमिकलाई कोरोनाको खोप लगाउन अनुरोध

| काठमाडौं, ४ असार : बहराइनमा रहेको नेपाली दूतावासले गैर कानुनी रूपमा काम गरिरहेका सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन आवश्यक...

कुवेतले अगस्ट १ देखि दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई प्रवेश अनुमति दिने

कुवेतले अगस्ट १ देखि दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई प्रवेश अनुमति दिने

| काठमाडौं, ४ असार : कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि कुवेतले...

बहराइनले नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट श्रमिक नलिने

बहराइनले नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट श्रमिक नलिने

| काठमाडौं, ३१ जेठ : बहराइनले तत्काललाई नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट श्रमिक नलिने भएको छ । कोरोना संक्रमण रोकथामका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई...

अब ओमानमा नेपाली श्रमिकको सहजताका लागि घुम्ती सेवा

अब ओमानमा नेपाली श्रमिकको सहजताका लागि घुम्ती सेवा

| काठमाडौं, २९ जेठ : ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकको सहजताका लागि घुम्ती सेवा दिने भएको छ । आउँदो जुन १५ अर्थात् असार ११ गते ओमानको दोफार प्रशासनिक...

जुन १५ देखि साउदीमा माग पत्र प्रमाणीकरण हुने

जुन १५ देखि साउदीमा माग पत्र प्रमाणीकरण हुने

| काठमाडौं, २८ जेठ : साउदीमा रहेको नेपाली दूतावासले १५ जुनदेखि पुनः माग पत्र प्रमाणीकरण गर्ने भएको छ । ‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको माग...

मलेसियामा ३५ नेपालीको शव अड्कियो

मलेसियामा ३५ नेपालीको शव अड्कियो

| काठमाडौं, २५ जेठ : अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको शव अड्किएको छ । सरकारले कोरोना संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग...

अब ओमान प्रवेश गर्ने विदेशी नागरिकले काम गर्न पाउने

अब ओमान प्रवेश गर्ने विदेशी नागरिकले काम गर्न पाउने

| एजेन्सी, २३ जेठ : अब ओमान प्रवेश गर्ने विदेशी नागरिकले त्यहाँ काम गर्न पाउने भएका छन् । ओमानले पछिल्लो समय आफ्नो भिसा सम्बन्धी नियममा परिवर्तन गर्दै भिजिट लगायत विभिन्न भिसा...

अब प्रत्येक बुधबार श्रम कार्यालय खुल्ने

अब प्रत्येक बुधबार श्रम कार्यालय खुल्ने

| काठमाडौं, २१ जेठ : वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने भएको छ । बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने श्रम...

कुवेतले कोरोनाविरुद्धको खोप लगाएकालाई आफ्नो देश प्रवेश गर्न दिने

कुवेतले कोरोनाविरुद्धको खोप लगाएकालाई आफ्नो देश प्रवेश गर्न दिने

| एजेन्सी, २० जेठ : खाडी देश कुवेतले कोरोना विरुद्धको खोप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ । कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खोप...

आजदेखि मलेसियामा लकडाउन लागु भएसँगै दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

आजदेखि मलेसियामा लकडाउन लागु भएसँगै दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

| काठमाडौं, १८ जेठ : मलेसियामा मंगलबारदेखि आवागमन निषेध आदेश लागू भएको छ । कोरोना संक्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो ।...