| गौशाला, १९ माघ : मालपोत कर्यालय जलेश्वर महोत्तरीका मुद्दा फाँटका नासु ढकबहादुर कार्की १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनसन्धान आयोग बर्दिवासको टोलीले महोत्तरीको गौशाला नगरपालिका १ रामनगरबाट...
| सर्लाही, १८ माघ: हरिवन नगरपालिका–११ बासाटोलबाट लागुऔषध गाँजा ५० किलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–६ घुर्कौलीका २९ वर्षीय रासलाल महतो रहेको प्रहरी उपरीक्षक पोषराज...
| काठमाडौँ, १८ माघ : महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि...
| काठमाडौँ, १७ माघ : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी...
| काठमाडौँ, १७ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा सहज...
| साँखु, १७ माघ : काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन...
| भक्तपुर, १५ माघ : पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् । आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी...
| काठमाडौँ, १३ माघ : प्रहरीले आज दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ नागढुङ्गा सुरक्षा चौकीमा सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध एक हजार ४८५ एम्पुल...
| जनकपुरधाम, ११ माघ: राजधानीको थापाथलीस्थित प्रसूती गृहकी चिकित्सक बबिता साहकी दुई वर्षीया छोरी सन्विज्ञाको अपहरणमा संलग्न दुईजना जनकपुरमा पक्राउ परेका छन्। शुक्रबार बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट सन्विज्ञाको अपहरण भएको थियो। ...
| काठमाडौँ, ९ माघ :नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ब्यूरो टोलीले यही माघ ७ गते काठमाडौँ...