| भोजपुर, ९ माघ: सैँतीस वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश हरिशचन्द्र...
| बेझाड, ९ माघ : नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले...
| नेपालगञ्ज, ८ माघ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगको नेपालगञ्ज कार्यालयका...
| काठमाडौँ, ८ माघ :सेनाको पूर्वजर्नेल हुँ भन्दै विभिन्न प्रलोभनमा रकम ठगी गर्दै आएका एक व्यक्तिलाई काठमाडौँको पुरानो बानेश्वरस्थित शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको छ । पीडितको लिखित उजुरीको आधारमा रकम ठगी...
| काठमाडौँ, ८ माघ: प्रहरीले नागढुङ्गाबाट आज लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेकपोष्टमा गाडी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।...
| काठमाडौँ, ७ माघ : प्रहरीले कीर्ते गरी नक्कली कागजात बनाउने एक जनालाई आज तारकेश्वर नगरपालिका–११ मनमैजुबाट पक्राउ गरेको छ ।पक्राउपर्नेमा मनमैजुमा उग्रचण्डी साइबर सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकका विपुन श्रेष्ठ रहेका...
| डोल्पा, ७ माघ: डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई...
| तौलिहवा, ६ माघ: प्रहरीले चालीस केजी चरेससहित दुई जना भारतीयलाई कपिलवस्तु नगरपालिका–१ बहादुरगञ्ज जाने चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका...
| काठमाडौँ, ६ माघ : बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको...
| काठमाडौँ, ६ माघ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल...