| मुसिकोट, ६ माघ : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त दश वर्षपछि पक्राउ परेका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ मग्माका ४७ वर्षीय डम्बर खत्रीलाई प्रहरीले आज उनकै घरबाट पक्राउ गरेको...
| लमही, ६ माघ : दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आज सार्वजनिक...
| काठमाडौँ, ५ माघ : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने...
| हेटौँडा, ५ माघ : पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटाँैडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन्...
| काठमाडौँ, ४ माघ : महानगरीय प्रहरी परिसर काठमाडौँले दुर्लभ वन्यजन्तु सालकको खपटासहित आज एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँको स्वयम्भू क्षेत्रमा अवैधरुपमा दुर्लभ वन्यजन्तुको छाला तथा खपटा...
| सुर्खेत, ४ माघ: जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुमूल्य पत्थरसहित पाँच युवालाई आज वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल सुर्खेत चेक प्वाइन्टभन्दा ५०० मिटर अगाडिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ सुर्खेतका ४०...
| चितवन, ४ माघ: चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् ।...
| कञ्चनपुर, ३ माघ: कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका ५७ वर्षीय रामबहादुर बोहरा पाँच किलो चरेससहित बिहीबार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीको संयुक्त...
| काठमाडौँ, २ माघ: आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै...
| नुवाकोट, २ माघ: बूढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापालाई मङ्गलबार प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको...