अपराध

बुद्धको पुरानो मूर्तिसहित पाँच जना पक्राउ

बुद्धको पुरानो मूर्तिसहित पाँच जना पक्राउ

| बर्दिया, ३ भाद्र : बर्दियामा बुद्धको पुराना मूर्ति किनबेच गरिरहेका पाँच जना प क्राउ परेका छन्। प्र हरीले पुरातात्विक महत्वको बुद्धको मूर्तिसहित पाँच जनालाई प क्राउ गरेको हो। बर्दियाको गुलरिया...

अपार्टमेन्ट भाडामा लिएर यौ’न व्यवसाय संचालन, ७ जना पक्राउ

अपार्टमेन्ट भाडामा लिएर यौ’न व्यवसाय संचालन, ७ जना पक्राउ

| ललितपुर, ३ भाद्र : अपार्टमेन्ट भाडामा लिएर यौ'न व्यवसाय संचालन गरेको पाइएको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौ'न व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई...

सुजिता मृत्यु प्रकरण : धरौटी बुझाउन नसकेपछि आरोपी कारागार चलान

सुजिता मृत्यु प्रकरण : धरौटी बुझाउन नसकेपछि आरोपी कारागार चलान

| चितवन, ३२ साउन :  पूर्वी चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृ त्यु प्रकरणका आरोपी सुकदेव भण्डारी धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्। आ त्मह त्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला...

प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी हिनामिना

प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी हिनामिना

| काठमाडौं, ३१ साउन : नेपाल प्र हरीको पेट्रोल पम्पमा एक करोड रुपैयाँ बढी हिनामिना भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा एक करोड तीन लाख ९७ हजार तीन सय...

भक्तपुरमा १ लाख ८९ हजार नगदसहित १० जुवाडे प क्राउ

भक्तपुरमा १ लाख ८९ हजार नगदसहित १० जुवाडे प क्राउ

| काठमाडौं, २९ साउन : भक्तपुरको भक्तपुर नगरपालिका ५ बाट १० जना जुवाडे प क्राउ परेका छन् । भेलुखेलस्थित सुजित देउलाले सञ्चालन गरेको पुल हाउसमा जुवा खेलिरहेका उनीहरुलाई महानगरीय प्र हरी...

प्रहरी हुँ भनी कुटपिट गरी पैसा असुल्ने दुई जना पक्राउ

प्रहरी हुँ भनी कुटपिट गरी पैसा असुल्ने दुई जना पक्राउ

| झापा, २९ साउन : सादा पोसाकमा खटिएर प्र हरी हुँ भन्दै रकम असुली र कु टपिट आरोपमा दुई जना प क्राउ परेका छन्। आफूहरूलाई प्र हरी बताउने कनकाई नगरपालिका-७ निवासी...

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

| पर्वत, २८ साउन :  नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्र हरीले पीडितका बुबा र काकालाई प क्राउ गरेको छ । जिल्ला प्र हरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार...

आधा किलो सुनसहित तीन जना पक्राउ

आधा किलो सुनसहित तीन जना पक्राउ

| काठमाडौं, २७ साउन : सुदूरपश्चिम प्र हरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई प क्राउ गरेको छ । अवैध सुन...

१० लाखको नक्कली नोटसहित तीनजना पक्राउ

१० लाखको नक्कली नोटसहित तीनजना पक्राउ

| रौतहट, २५ साउन:  जिल्ला प्र हरी कार्यालय रौतहटले करिब १० लाख बराबरको नक्कली नेपाली रुपैयाँसहित तीन जनालाई प क्राउ गरेको छ। ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकैबाट प्र हरीले नौ लाख ९३...

४ लाख ४८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

४ लाख ४८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

| काठमाडौं, २५ साउन: राजधानीको मध्यबानेश्वरबाट ६ जना जुवाडे प क्राउ परेका छन् । महानगरीय प्र हरी वृत्त नयाँबानेश्वरबाट खटिएको विशेष सूचनाका आधारमा मध्यबानेश्वरस्थित रामकृष्ण केसीको घरमा जुवातास खेलिरहेका ६ जना...