पत्रपत्रिका

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिने चलखेल

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिने चलखेल

| काठमाडौं, मंसिर १९ : मलेसियाली कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी ढंगले बिक्री गरेपछि यसको भित्री रहस्यको विषयमा विभिन्न टीकाटिप्पणी भएका छन्। एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको...

मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

| काठमाडौं, मंसिर १९ : मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा...

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

| काठमाडौं, मंसिर १७ : आन्तरिक राजस्व विभागले १० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा...

पाँच वर्षमा ५६ अर्ब ७२ करोड राजस्व छली, ६११ विरुद्ध मुद्दा

पाँच वर्षमा ५६ अर्ब ७२ करोड राजस्व छली, ६११ विरुद्ध मुद्दा

| काठमाडौं, मंसिर १५ : मुलुकमा राज्यकोषमा दाखिला गर्नुपर्ने रकम दाखिला नगरी राजस्व छली गर्ने क्रम व्यापक छ । सरकारका नियामक निकायको आँखा छली वार्षिक अर्बौं रुपियाँ राजस्व छली हुने क्रम...

नेपालका वायुसेवा ईयूको कालोसूचीमै

नेपालका वायुसेवा ईयूको कालोसूचीमै

| काठमाडौं, मंसिर १५ : युरोपियन युनियन (ईयू) ले नेपालका वायुसेवा कम्पनीमा लगाएको प्रतिबन्ध तथा कालोसूची फुकुवा गर्न अस्वीकार गरेको छ। ईयूले सन् २०१३ बाट नेपाल वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको थियो।...

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

| काठमाडौं, मंसिर १४ : वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण...

फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

| काठमाडौं, मंसिर १३ : नेपाल सेनाले निर्माण अघि बढाएको काठमाडौंलाई तराई र मधेससँग जोड्ने फास्ट ट्र्याकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच भएको छ । सेनाले आह्वान गरेको बोलपत्रमा...

७१ सहसचिवको सरुवाले तरंग, भनसुन गर्न नसक्ने प्रदेश खेदिए

७१ सहसचिवको सरुवाले तरंग, भनसुन गर्न नसक्ने प्रदेश खेदिए

| काठमाडौं, मंसिर १२ : । झन्डै दुई महिनाको गृहकार्यपछि सरकारले आइतबार सार्वजनिक गरेको ७१ जना सहसचिवको सरुवा सूचीले निजामति क्षेत्रमा तरंग ल्याए पनि केही सरुवा विवादित देखिएको छ । लामो...

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

| काठमाडौं, मंसिर १२ : लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९र८० मा लिइएको परीक्षामा...

जाजरकोट भूकम्पमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए

जाजरकोट भूकम्पमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए

| काठमाडौं, मंसिर ११ : गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन्...