पत्रपत्रिका

गैँडा हत्या प्रकरणमा अनुसन्धान पटके अभियुक्ततिर

गैँडा हत्या प्रकरणमा अनुसन्धान पटके अभियुक्ततिर

| काठमाडौं, मंसिर ६ : चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको...

घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्

घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्

| काठमाडौं, मंसिर ५ : दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा...

बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

| काठमाडौं, मंसिर ५ : बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९...

जीपीएस जडान गर्न मान्दैनन् यातायात व्यवसायी

जीपीएस जडान गर्न मान्दैनन् यातायात व्यवसायी

| काठमाडौं, मंसिर ४ : सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ। भेहिकल ट्र्याकिङ सिस्टम (भीटीएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जीपीएस...

भूकम्पबाट जोगिएका ११ जनाको चिसोले लियो ज्यान

भूकम्पबाट जोगिएका ११ जनाको चिसोले लियो ज्यान

| काठमाडौं, मंसिर ४ : जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’...

अब सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य

अब सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य

| काठमाडौं, मंसिर ३ : सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ । नेपाल संवत्को...

चार महिनामा १८ अर्ब वैदेशिक लगानी

चार महिनामा १८ अर्ब वैदेशिक लगानी

| काठमाडौं, मंसिर २ : चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांक अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजनामार्फत...

अवैध रूपमा टिकटक प्रयोग: भिपिएन र डिएनएस प्रयोग जोखिमपूर्ण

अवैध रूपमा टिकटक प्रयोग: भिपिएन र डिएनएस प्रयोग जोखिमपूर्ण

| काठमाडौं, मंसिर २ : सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको...

तिहारमा ४५ करोडको झिलिमिली बत्ती आयात

तिहारमा ४५ करोडको झिलिमिली बत्ती आयात

| काठमाडौं, कात्तिक २६ : यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति...

राष्ट्रिय सभा निर्वाचनको तयारीमा आयोग

राष्ट्रिय सभा निर्वाचनको तयारीमा आयोग

| काठमाडौं, कात्तिक २५ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४...