राजनीति

उपचारका लागि नेता पुन भोलि थाइल्याण्ड जादैं

उपचारका लागि नेता पुन भोलि थाइल्याण्ड जादैं

| काठमाडौं, १२ असोज : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । जण्डिस (कमलपित्त) को वंशानुगत समस्या भएका पुन केहीदिनदेखि बिरामी छन् । सुमेरु अस्पतालमा...

ओलीद्वारा प्रधानमन्त्रीलाई सन्देश, ‘कानुन बनाउने र खारेज गर्ने काम संसद् बाहिरबाट गर्न मिल्दैन’

ओलीद्वारा प्रधानमन्त्रीलाई सन्देश, ‘कानुन बनाउने र खारेज गर्ने काम संसद् बाहिरबाट गर्न मिल्दैन’

| काठमाडौं, १२ असोज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले फुटाउने षड्यन्त्रका साथ ल्याएको अध्यादेश फिर्ता गर्नु असंवैधानिक, षड्यन्त्रपूर्ण र बदनियतपूर्ण रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको...

पूर्ण समानुपातिक निर्वाचन प्रणालीसँगै टोल कमिटीबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजाऔं : मन्त्री शर्मा

पूर्ण समानुपातिक निर्वाचन प्रणालीसँगै टोल कमिटीबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजाऔं : मन्त्री शर्मा

| काठमाडौं, १२ असोज : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । मंगलबार पेरिसडाँडामा आयोजित...

आजै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा

आजै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा

| काठमाडौं, १२ असोज : मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छलफलमा...

एमालेमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने जिम्मा भीम रावललाई

एमालेमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने जिम्मा भीम रावललाई

| काठमाडौं, ११ असोज : नेकपा (एमाले)ले १० बुँदे कार्यान्वयनको क्रममा देखिएका समस्याको समाधान गर्ने जिम्मा भीम रावल नेतृत्वको कार्यदललाई दिएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले यसअघि...

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

| काठमाडौं, ११ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार साझ उक्त अध्यादेश खारेज गरेकी हुन्। संविधानको धारा ११४...

बागमती प्रदेश  नेपालको पहिलो साक्षर प्रदेश

बागमती प्रदेश नेपालको पहिलो साक्षर प्रदेश

| काठमाडौं, ११ असोज : बागमती प्रदेशलाई नेपालको पहिले साक्षर प्रदेशको रुपमा सोमबार घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्री विजय सुवेदीले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरियोस् भनेर प्रस्ताव राखेपछि...

एमालेलाई संसदमा आउन लाज हुनुपर्ने हो : डा. भट्टराई

एमालेलाई संसदमा आउन लाज हुनुपर्ने हो : डा. भट्टराई

| काठमाडौं, ११ असोज : सत्ता साझेदार जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने...

आज पनि एमालेद्वारा बैठक अवरोध : ‘अदालतमा विचाराधीन मुद्दा प्रतिकूल हुने गरी संसदमा छलफल गर्न मिल्दैन’

आज पनि एमालेद्वारा बैठक अवरोध : ‘अदालतमा विचाराधीन मुद्दा प्रतिकूल हुने गरी संसदमा छलफल गर्न मिल्दैन’

| काठमाडौं, ११ असोज : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गरेका छन् । (आज) सोमबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध...

यस्तो छ ‘जय नेपाल’को सुरुवाती वास्तविकता !

यस्तो छ ‘जय नेपाल’को सुरुवाती वास्तविकता !

| काठमाडौं, ११ असोज : नेपाली कांग्रेस मामिलाका जानकार पुरुषोत्तम बस्नेतका अनुसार गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले ‘जय नेपाल’ भन्ने चलन चलाए भन्ने पनि छ तर, त्यसको आधिकारिक प्रमाण रेकर्ड पाइदैन...