राजनीति

कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

| काठमाडौँ, २० असोज : बाजुरामा नेपाली कांग्रेसका कार्यकर्ता र प्र ह रीबीच झ ड प भएको छ । मंगलबार राति नेपाली कांग्रेसको सम्पन्न मतदानपश्चात मतदानस्थल रहेको जिल्ला समन्वय समिति अगाडि...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै, लोसपाले राजीनामा माग गर्ने

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै, लोसपाले राजीनामा माग गर्ने

| जनकपुरधाम,  २० असोज :   प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिने छन्। जसपा विभाजन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

| काठमाडौँ, १९ असोज : सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रोजगार अनुमति...

कांग्रेसमा पौडेल पक्षबाट मिनेन्द्र रिजाल मन्त्री बन्दै, सुजाता कोइराला आउट

कांग्रेसमा पौडेल पक्षबाट मिनेन्द्र रिजाल मन्त्री बन्दै, सुजाता कोइराला आउट

| काठमाडौँ, १९ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले आज- भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ । मोटामोटी मन्त्रालयको...

आज बालुवाटारमा के छलफल भयो गठबन्धनका शीर्ष नेताबीच, कहिले हुन्छ मन्त्रिमण्डल विस्तार ?

आज बालुवाटारमा के छलफल भयो गठबन्धनका शीर्ष नेताबीच, कहिले हुन्छ मन्त्रिमण्डल विस्तार ?

| काठमाडौं, १९ असोज : मंगलबार सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । स्रोतका अनुसार चार जना शीर्ष नेताहरुबीच ११ बजेदेखि १२ बजेसम्म एक घण्टा छलफल भएको र उक्त छलफलमा...

आज ८ मिनेटको संसद बैठकमा एमाले सांसदका अवरोधका बीच वार्षिक प्रतिवेदन पेश गरे लगत्तै स्थिगित

आज ८ मिनेटको संसद बैठकमा एमाले सांसदका अवरोधका बीच वार्षिक प्रतिवेदन पेश गरे लगत्तै स्थिगित

| काठमाडौं, १९ असोज : प्रतिनिधि सभाको बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी गरेका छन् । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउने बित्तिकै...

नेतृत्व चयनमा विवाद हुँदा अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान

नेतृत्व चयनमा विवाद हुँदा अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान

| काठमाडौँ, १९ असोज : नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका विषयमा विवाद हुँदा कुर्सी हानाहान भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की पार्टी...

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

| काठमाडौँ, १९ असोज : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजकाे बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद...

मुख्यमन्त्री राउतको राजीनामा माग्दै सिकेको जनमत पार्टीको प्रदर्शन

मुख्यमन्त्री राउतको राजीनामा माग्दै सिकेको जनमत पार्टीको प्रदर्शन

| जनकपुरधाम,  १८ असोज :  सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै आज सोमबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ। जनमत पार्टीका नेता कार्यकर्ताले प्रदेश २...

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कार्तिक १५ मा निर्णय सुनाइने

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कार्तिक १५ मा निर्णय सुनाइने

| काठमाडौं, १८ असोज : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा आगामी कार्तिक १५ गते निर्णय सुनाउने भएको छ । सोमबार...